झिल्का (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


झिल्का (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य समीरण प्रियदर्शीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक झिल्का प्रकाशन हो। यसको प्रकाशन दार्जीलिङमा मासिक १९६९ अप्रेलमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]