झुल्का (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


झुल्का (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य तीर्थराज अधिकारी र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जिरी वहूद्देश्यीय विद्यालय जिरी उच्चविद्यालय हो। यसको प्रकाशन जिरीमा वार्षिक २०२६ फागुनमा प्रकाशित भएको थियो।

स्रोत[सम्पादन गर्ने]

झुल्का जिरि उच्च माध्यमिक बिद्यालयको बरशिक रुपमा प्रकाशन हुने पत्रिका हो । यो जिरिबात निरन्तर निस्किरहेको छ। हाल यस पत्रिकाका सम्पादक जिरी उमाबि का प्राचार्य तेक बहादुर जिरेल हुनुहुन्छ ।