झोला (कथा संग्रह)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यो नेपाली भाषामा लेखिएको कथा संग्रह हो । यसका सर्जक कृष्ण धारावासी हुन्।

झाेला कथाले विगतमा नेपाली समाजमा विद्धयमान सती प्रथालाई सुन्दर एवं मार्मिक ढंगले प्रस्तुत गरेको छ।