झोला (कथा संग्रह)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो नेपाली भाषामा लेखिएको कथा सङ्ग्रह हो । यसका सर्जक कृष्ण धारावासी हुन्।

झोला कथाले विगतमा नेपाली समाजमा विद्धयमान सती प्रथालाई सुन्दर एवं मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।