झ्याउ एउटा प्रकारको अपुष्पक पादक हो, जुन काठ, ढुङ्गा, पानी, आदिमा उम्रन्छ। यो एक थरीको लहरे घास हो, र बिशेष गरी चिसो र अँध्यारो ठाउमा पाइने गरिन्छ।