झ्याउरे नाच
स्वरूप
विधा | नेपाली लोकनृत्य |
---|---|
उत्पति | नेपाल |
झ्याउरे नाच गण्डकी अञ्चलमा निक्कै प्रख्यात छ। यो नाच पश्चिम नेपालको गुरुङ समुदायका युवतीहरूले एकल अथवा समुहमा नाच्ने गरिन्छ । झ्याउरे नाचमा गाइने गीतहरु माया प्रितीले भरिएका हुन्छन। यो नाच नेपालको एक लोकप्रिय परम्परागत नाच हो।
झ्याउरे गीत
[सम्पादन गर्नुहोस्]झ्याउरे गीतको एक अंश
- " मेरो माया छ भनि त्यता,
पानी खानी निउ गरी आउ यता "