टंकबहादुर खान ठकुरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

टंकबहादुर खान ठकुरी नेपाली सेनाको श्री भिमदल गणमा कार्यरत सिपाही थिए ।उनी कार्यरत रहदा रहदै २०६१ फाल्गुण १४ गते कैलाली जिल्लाको बडैपुर इलाकामा तत्कालीन विद्रोही संगको दोहोरो भिडन्तमा विरगती प्राप्त गरेका थिए ।[१]

जन्म[सम्पादन गर्ने]

२०४१/१०/१५ गते गोला ८ खल्ला गाउँ बर्दिया

नेपाली सेनामा प्रवेश मिति[सम्पादन गर्ने]

२०६१/०३/०१ गते

बाबुको नाम[सम्पादन गर्ने]

नन्दबहादुर शाही

आमाको नाम[सम्पादन गर्ने]

नैशिभा शाही

सैनिक सेवा अवधि[सम्पादन गर्ने]

८ महिना १९ दिन

संक्षिप्त विवरण[सम्पादन गर्ने]

तत्कालिन गुल्मपती सेनानी माधव थापा (हाल प्रमुख सेनानी ) को कमाण्डमा [कैलाली जिल्ला]]को बडैपुर इलाकामा प्रतिकारात्मक कार्वाहिको क्रममा तत्कालिन विद्रोही सङ्ग भएको दोहोरो भिडन्तमा अदम्य बहादुरीका साथ लडदा लडदै विरगती प्राप्त ।[१]

शिक्षा[सम्पादन गर्ने]

विरगती प्राप्त मिति[सम्पादन गर्ने]

२०६१/११/१४ गते

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ भिम स्मारिका पत्रीका