टङ्क बस्नेत
स्वरूप
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | टंक बहादुर बस्नेत | ||
| जन्म मिति | १२ डिसेम्बर १९९० | ||
| खेल्ने स्थान(हरू) | मीडफिल्डर | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २०१२- | नेपाल आर्मी क्लब | ||
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१२– | नेपाल | १ | (०) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
टंक बस्नेत (जन्म : डिसेम्बर १२ १९९०) एक नेपाली फुटबल खेलाडी हुन् । उनले २०१२ नेपाली राष्ट्रिय फुटबल टिमका लागि खेलेका थिए । भने २०१३ साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टिम भित्र समेत परेका थिए । उनी नेपाली राष्ट्रिय लिग तथा अन्य घरेलु प्रतियोगिताहरूमा नेपाल आर्मी क्लबबा सहभागीता जनाउने गर्दछन् ।[१]
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ टङ्क बस्नेत नेसनल फुटबल टिम्स डटकममा