टप टप टोपी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


टप टप टोपी

लेकको दाना

परवाट आयो

कुम्भै राना

सिगंनी बघिनी ऐरा गैछे

ऐरा वाट मुसि ल्यायो

मुसि मैले चिललाई दिए

चिलले मलाई प्वाँख दियो

प्वाँख मैले आरनमा हाँले

आरनले मलाई सियो दियो

सियो मैले दमाईलाई दिए

दमाईले मलाई टोपी दियो

टिपी मैले गोठाला लाई दिए

गोठालाले मलाई दुध दियो

दुध मैले गंगालाई दिए

गंगाले मलाई शहर दियो

शकर मैले राजा लाई दिए

राजामे मलाई घोडा दियो

घोडा गयो छड्के

म गएँ फर्के

घोडा गयो तिरै तिर

मैले खाँए खिरै खिर।