टर्किस एअरलाइन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टर्कीश एयरलाइन्सबाट अनुप्रेषित)
टर्किस एअरलाइन्स
आइएटिए आइसिएओ आह्वान सङ्केत
TK THY TURKISH
स्थापना२० मे १९३३; ९० वर्ष पहिले (१९३३-०५-20)
एओसी #TQKF144F
गठबन्धनस्टार अलायन्स
उडान आकार३३९
गन्तव्यहरू३०४[१]
Traded asढाँचा:BIST
कामदारहरू३१,५४३ (2017)[२]
वेबसाइटturkishairlines.com

टर्किस एअरलाइन्स (अङ्ग्रेजी: Turkish Airlines) टर्कीको राष्ट्रियध्वजा बाहक हवाई सेवा सञ्चालक संस्था हो। सन् २०१८ सम्ममा यसले युरोप, एसिया, अफ्रिका तथा अमेरिका गरी ३०४ स्थानहरूमा सेवा सञ्चालन गरी संसारको सबैभन्दा ठूलो हवाई सेवा सञ्चालक संस्थाको रूपमा रहेको थियो।[३][४] यस हवाई सेवा संस्थाले एउटा विमानस्थलबाट विना रोकावट संसारको धेरै स्थानहरूमा सेवा पुर्‍याइरहेको छ। [५] टर्किस एअरलाइन्सले अन्य हवाइ सेवाप्रदायक भन्दा बढी १२२ वटा देशहरूमा हवाई उडान गर्ने गर्दछ।[६][७] साथै यस संस्थाको २० वटा कार्गो विमानहरूबाट विभिन्न ८२ स्थानहरूसम्म सेवा पुर्‍याइरहेको छ।

टर्किस एअरलाइन्सको जहाज

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "2018 2Q Presentation", अन्तिम पहुँच ६ नोभेम्बर २०१८ 
  2. "Turkish Airlines Fact Sheet", Turkishairlines.com, ३१ डिसेम्बर २०१७, मूलबाट २५ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०१८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Network", Investor.turkishairlines.com, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१७ 
  4. "Turkish Airlines' net profit triples in 9-month", Anadolu Agency, ७ नोभेम्बर २०१८, मूलबाट ९ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  5. "Best connected airline hubs by region revealed", anna.aero (en-GBमा), २९ जुलाई २०१५, मूलबाट ६ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१८ 
  6. "Turkish Airlines' net profit triples in 9-month", Anadolu Agency, ७ नोभेम्बर २०१८, मूलबाट ९ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  7. "Turkish Airlines Becomes #1 in the World, Flying to the Most Countries Worldwide", Businesswire.com, १४ नोभेम्बर २०१२, अन्तिम पहुँच २४ अक्टोबर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]