टाइगर जिन्दा है

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टाइगर जिन्दा है
निर्देशकअली अबास जफर
निर्माताआदित्य चोपडा
लेखकअली अबास जफर
पटकथाआदित्य चोपडा
कथाकारअली अबास जफर
कलाकारसलमान खान
क्याटरिना कैफ
परेश रावल
सुदीप
अंगद बेदी
सङ्गीतकारगीत:
प्रीतम
पार्श्व संगीत:
विशाल - शेखर
सम्पादकआरती बजाज
स्टुडियोयश राज फिल्म्स
प्रदर्शन
  • २२ डिसेम्बर २०१७ (२०१७-१२-२२)
देशभारत
भाषाहिन्दी

टाइगर जिन्दा है एक आगामी भारतीय अली अब्बास जफर द्वारा निर्देशित बलिउड चलचित्र हो । यो २०१२ मा आएको चलचित्र एक था टाइगरको दोश्रो भाग हो र टाइगरको दोश्रो चलचित्र शृङ्खला हो ।[१] यो चलचित्र २२ डिसेम्बर २०१७ मा रिलीज हुँदैछ ।[२] चलचित्रमा एक पटक फेरि सलमान खानक्याटरिना कैफ साथमा देखिनेछन् ।[३][४]

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Today, India, "Tiger Zinda Hai", Times of India, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  2. "Exclusive: It's official! Katrina Kaif opposite Salman Khan in 'Tiger Zinda Hai'", DNA India, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१६ 
  3. Group, Today, "Times of India", Times of India, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  4. News, 18, "News 18, Tiger Zinda Hai", News 18, News 18, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  5. "Paresh Rawal to join Team 'Tiger Zinda Hai'", Daily News and Analysis, अन्तिम पहुँच ९ Mar २०१७ 
  6. "Kiccha Sudeep is the baddie in Salman Khan's Tiger Zinda Hai?", IB Times, अन्तिम पहुँच १८ मार्च २०१७ 
  7. "Angad Bedi kicked about working with Salman Khan in Tiger Zinda Hai", Hindustan Times, अन्तिम पहुँच २७ Apr २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]