सामग्रीमा जानुहोस्

टाइगर श्रोफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टाइगर श्राफ (अभिनेता)बाट अनुप्रेषित)
टाइगर श्रोफ
Tiger Shroff
२०१९ मा स्टुडेन्ट अफ द इअरको लागि एक कार्यक्रममा श्रोफ
जन्मजय हेमन्त श्रोफ
(1990-03-02) २ मार्च १९९० (उमेर ३६)
नागरिकताभारतीय
पेशाअभिनेता
कार्यकाल२०१४–वर्तमान
मातापिताज्याकी श्रोफ (पिता)
आयशा श्रोफ (आमा)

जय हेमन्त "टाइगर" श्रोफ (जन्म २ मार्च १९९०) एक भारतीय चलचित्र अभिनेता र मार्शल कलाकार हुन्, जो हिन्दी चलचित्रहरूमा काम गर्छन् ।[१] उनले हिरोपन्ति नामको चलचित्रबाट चलचित्र जगतमा प्रवेश गरेका थिए। श्राफको पहिलो सिनेमा हिरोपन्ति सफल भएको थियो र उनलाई यहि सिनेमामा सर्वश्रेष्ठ नवनायकको लागि फिल्मफेयर पुरस्कारले सम्मानित गरिएको थियो ।[२][३][४]

जीवनी

[सम्पादन]

श्रोफको जन्म २ मार्च १९९० मा भारतको मुम्बईमा भएको थियो। टाइगरका बाबु जैकी श्राफ स्वयं फिल्म् अभिनेता र आमा आयेशा दत्त फिल्म अभिनेत्री हुन्। टाइगरकी एक बहिन छिन् र उनको नाम कृष्णा श्राफ हो। टाइगरले प्रारम्भिक शिक्षा अमेरिकन स्कुल अफ बम्बईबाट र स्नातक तह एमिटी युनिभर्सिटीबाट पूरा गरेका हुन्।[५][६][७][८]

करियर

[सम्पादन]
बागि फिल्म को प्रमोसनमा श्राफ र श्रद्धा कपूर

श्रोफले आफ्नो अभिनय जीवनको सुरुवात निर्देशक सब्बिर खानद्वारा निर्देशित २०१४ को थ्रिलर बलिउड चलचित्र हिरोपन्तिबाट बब्लु नामक पात्रको भूमिकाबाट गरे।[९][१०]

चलचित्रहरू

[सम्पादन]

फिल्मोग्राफी

[सम्पादन]
वर्ष चलचित्र भूमिका नोट
२०१४हिरोपन्तिबब्लु
२०१६ बागी रोनी
२०१६ ए फ्लाइङ जट्ट अमन/फ्लाइङ जट्ट
२०१७ मुन्ना माइकल मुन्ना शब्बीर खान
२०१८ बागी २ रोनी अहमद खान
२०१८ स्टूडेंट ऑफ़ द ईयर 2 रोहन पुनीत मल्होत्रा
वार खालिद सिद्धार्थ आंनद
२०२० बागी 3 रोनि अहमद खान
२०२२ हिरोपन्ति २ बब्लु
गनपथFilms that have not yet been released गनपथ
२०२३ BMCMFilms that have not yet been released छोटे मिया

पुरस्कार तथा नामाङ्कन

[सम्पादन]
वर्ष पुरस्कार श्रेणी चलचित्र नतिजा
२०१४ स्टारडस्ट अवार्ड सुपरस्टार अफ टुमरो - पुरुष हिरोपन्ती विजयी[११]
२०१५ बिग स्टार इन्टरटेन्मेन्ट अवार्ड मस्ट इन्टरतेनिङ एक्टर- पुरुष हिरोपन्ती विजयी[१२][१३]
२०१५ आइफा अवार्ड स्टार डेब्यु अफ द इअर हिरोपन्ती विजयी[१४]
२०१५ लाइफ ओके स्क्रीन अवार्ड मस्ट प्रमिसिङ न्यु कमर - पुरुष हिरोपन्ती विजयी[१५]
२०१५ स्टार गिल्ड अवार्ड स्टार गिल्ड उत्कृष्ट पुरुष कलाकार हिरोपन्ती विजयी[१६][१७]
२०१५ फिल्मफेयर अवार्ड उत्कृष्ट पुरुष कलाकार हिरोपन्ती मनोनित[१८]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ ANI (३१ जुलाई २०१४), "Tiger Shroff felicitated with 5th degree black belt", business-standard.com।
  2. ↑ "Tiger Shroff's debut film 'Heropanti' to release next year – Indian Express", Indian Express, अन्तिम पहुँच १७ मे २०१९।
  3. ↑ Hungama, Bollywood (७ अक्टोबर २०१३), "Tiger Shroff’s Heropanti postponed" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०१९।
  4. ↑ Hungama, Bollywood (२१ जनवरी २०१३), "Kriti Sanon finalized opposite Tiger in Heropanti" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०१९।
  5. ↑ "8 facts you didn't know about Tiger Shroff", Rediff, २२ अप्रिल २०१४, अन्तिम पहुँच २२ अप्रिल २०१६।
  6. ↑ "Tiger's 'Heropanti' mints Rs 36 cr in first week", CNN IBN, मूलबाट २०१४-०६-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१४।
  7. ↑ ANI, "Tiger meets audience during Heropanti screening in Mahboobnagar", The Times of India, मूलबाट ३० मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१४।
  8. ↑ Priya Gupta (१२ मे २०१४), "Tiger Shroff to clash with father at Box Office", The Indian Express, अन्तिम पहुँच ६ जुन २०१४।
  9. ↑ "Sajid Nadiadwala to launch Tiger Shroff", Bollywood Hungama, अन्तिम पहुँच ३ मार्च २०१४।
  10. ↑ Singh, Prashant (12 June 2012), "I’ve no idea how to react: Jackie Shroff", Bollywood Hungama, मूलबाट ११ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मार्च २०१४। अभिलेखिकरण ११ अक्टोबर २०१४ वेब्याक मेसिन
  11. ↑ "Winners of Stardust Awards 2014", Bollywood Hungama News Network (Bollywood Hungama), २०१४-१२-१५, अन्तिम पहुँच २०१४-१२-२५।
  12. ↑ "BIG STAR Entertainment Awards 2014 Winners List", २०१४-१२-१८, मूलबाट २०१४-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१२-२५।
  13. ↑ "Winners of Big Star Entertainment Awards 2014", २०१४-१२-१९, मूलबाट २०१९-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१२-२५।
  14. ↑ Shweta Parande, "IIFA Awards 2015 winners list: Shahid Kapoor, Kangana Ranaut, Tiger Shroff, Deepika Padukone win big; Queen is Best Picture!", India.com।
  15. ↑ Sarika Sharma, "21st Annual Life OK Screen Awards: Promising newcomer Tiger Shroff shows ‘Heropanti’ on stage", Indian Express।
  16. ↑ "Star Guild Awards 2014 Winners List", २०१४-१२-१८, मूलबाट २०१४-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१२-२५।
  17. ↑ "Winners of Star Guild Awards 2014", २०१४-१२-१९, मूलबाट २०१९-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१२-२५।
  18. ↑ Pooja Nayak, "62nd Filmfare award winners 2015", bollywoodlife.com।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुस्

[सम्पादन]