टीका पुन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टीका पुन
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिकी
चिनारीको कारणनेपाली लोक गायिका
धर्महिन्दु

टीका पुन एक नेपाली लोक गायिका हुन्। उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

साङ्गितिक जीवन[सम्पादन गर्ने]

टीका पुन नेपाली चर्चित लोक गायिका हुन् ।यिनले हालसम्म सयौंनेपाली लोक गितहरूमा स्वर दिइसकेकि छिन् ।भने सिजन अनुसारका विभिन्न गितहरूमा पनि आफ्नो सुमधुर स्वरको प्रयोग गरि लोक गितका दर्शकहरूमाझ झन् लोकप्रिय हुने गर्दछिन्।जस्तै उनी दशै,तिहार,तिजका गितहरू गाउन चर्चित मानिन्छन् ।साथै पछिल्लो समय देखि उनको सफलता देउडा गितहरूमा पनि क्रमश दिनप्रतिदिन बर्दो छ।[१]

साथै उनी आफ्नो आम्दानी वृद्धिका निम्ति नेपाल तथा विदेशमा हुने अनेक मेला महोत्सव तथा साङ्गितिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने गर्दछिन्।

चर्चित गितहरू[सम्पादन गर्ने]

  • क्षितिज पारि(२०१२)
  • पोखरा फेवा ताल (२०१२)
  • यो मार्मिक सन्देश (२०१३)
  • कसम मैले (२०१३)

अन्य गितहरू[सम्पादन गर्ने]

  • रोदीमा गीत
  • हेरेन मायाले
  • उकाली ओराली
  • मत जुनी जुनी
  • तिमि बिना
  • तिम्रो दर्शन
  • कसरि मा छुट्छु
  • जिन्दगीको गुरु
  • मेरो अन्तिम धुकदुकी


स्रोत[सम्पादन गर्ने]

  1. टीका पुन देउडामा पनि चर्चित।NepaliSongs