टुकुचा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

काठमाडौ उपत्यका भित्र महाराजगञ्जको माथिल्लो भागमा उत्पत्ति भै बिशालनगर, भाटभटेनी, नारायणहिटि हुदै कमलादि ,बागबजार, प्रदर्शनी मार्गबाट जंगी अड्डा भएर बागमती नदीमा मिल्ने सानो खोल्सा| यसलाई ग्रन्थहरूमा इक्षुमति पनि भनिएको छ| पहिले काठमाडौको जनघनत्व कम हुदा बार्हैमास सँग्लो पानी बहने हो खोल्सा, आज भोलि प्रदुषित भै मानिसहरूले ढलमा परिणत गराइसकेका छन|