टेरेन्स लुईस (कोरियोग्राफर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेरेन्स लुईस
टेरेन्स लुईस इलिप्सिस लन्च, २०१२ मा
जन्म (1975-04-10) १० अप्रिल १९७५ (उमेर ४८)
मुम्बई, महाराष्ट्र, भारत
पेशाआर्टिस्टिक निर्देशक, कोरियोग्राफर
वेबसाइटTerence Lewis

टेरेन्स लुईस (जन्म १० अप्रिल १९७५) एक भारतीय डान्सर तथा कोरियोग्राफर हुन् जो समकालीन नृत्यमा विशेषज्ञ छन् । उनी कोरियोग्राफर र जजको रूपमा रियालिटी डान्स शृङ्खला....डान्स इण्डिया डान्स सिजन १,२,३ (२००९-२०१२) का लागि जानिन्छन् ।[१][२] उनी मुम्बईमा आफ्नो 'टेरेन्स लुईस कनटेम्पोररी डान्स कम्पनी' चलाउँछन् जसले मुम्बई र विदेशमा नृत्य सम्मेलनको आयोजन गर्दछ ।

प्रारम्भिक जीवन तथा प्रशिक्षण[सम्पादन गर्नुहोस्]

व्यवसाय[सम्पादन गर्नुहोस्]

डान्स इन्डिया डान्स[सम्पादन गर्नुहोस्]

फियर फ्याक्टर-खतरों के खिलाडी (लेभल ३)[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Our dance is more than just technical: Terrence", The Times of India, ३ नोभेम्बर २०१२, "..Terrence Lewis who introduced Indian audience to what is now popularly known as 'contemporary'.."  = Archive.today अभिलेखिकरण २०१३-०१-०३ मिति
  2. "I don't enjoy doing films, says Terence Lewis", The Times of India, १५ फेब्रुअरी २०१२, अन्तिम पहुँच ९ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]