टेलि निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलि
पूर्व नाम
टुइटभिड निगम
व्यवसाय प्रकार
निजी कम्पनी[१]
स्थापित2009[२]
केन्द्रीय कार्यालयकुवेत
सेवाहरू क्षेत्र
मध्य पूर्व र उत्तर अफ्रिका
मुख्य व्यक्ति
  • नासर एक अल-सबहा (अध्यक्ष)[३]
  • एरिक मोरहेन (प्रमुख कार्यकारी अधिकृत)[४]
ब्रान्डहरूटेलि प्लस (सन् २०१२)[५]
सेवाहरूश्रव्य दृश्य साझेदारी सेवा, माग अनुरूपका श्रव्य दृश्य
वेबसाइटtelly.com

टेलि निगम (पूर्व टुइटभिड निगम), कुवेतमा आधारित एक कम्पनी हो जसले माग भएका श्रव्य दृश्यहरूको सञ्चालन गर्ने गर्दछ[२][६] र यसले मध्य पूर्व[७] र उत्तर अफ्रिकामा[५][८][९][१०][११] श्रव्य दृश्य प्रवाह सेवाको पनि प्रस्ताव गर्दछ। मञ्चले बलिउड चलचित्र तथा स्थानीय रूपमा उत्पादन भएका सामग्री, दूरदर्शन कार्यक्रम र आधिकारिक मूल सामग्रीका साथसाथै कुवेती छोटा चलचित्रहरू पनि यसको वेबसाइटमा प्रस्तुत गर्ने गरेको छ।[१२][१३][१४]

इतिहास[सम्पादन गर्नुहोस्]

टेलि निगम, पूर्व टुइटभिड निगम सन् २००९ मा संयुक्त राज्य अमेरिकामा स्थापना गरिएको थियो।[२][१५][१६] कम्पनीले सुरुवातमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, ओमान, लेब्नान, जोर्डन, मिश्र, मोरक्को, अल्जेरिया, ट्युनिसिया, इराक र यमनमा सेवा सञ्चालन गर्दथ्यो। यसको प्रधान कार्यालय कुवेत र दुबईमा अवस्थित छ।[२][११][१७]

सन् २०१२ मा यसको प्रक्षेपण पछि, टेलि प्लसले श्रव्य दृश्यहरूको लागि सामाजिक सिफारिशहरू गरेको थियो।

टेलिले फेब्रुअरीमा करिब ११५ मिलियन अवलोकन प्राप्त गरेको दावी गरेको थियो र यस क्षेत्रका विभिन्न प्रमुख लगानीकर्ताहरू जस्तै डिएफजे, लुमिया क्यापिटल र एजुरे क्यापिटलहरू मार्फत यसले एकत्रित रूपमा २० मिलियन प्राप्त गरेको थियो जसमा कुवेतमा यसको बहुमत सिनेम्याजिकको रहेको थियो जुन यस क्षेत्रका अग्रणी उत्पादक कम्पनीहरूमध्ये एक हो।[५][१८]

मध्य पूर्वमा माग भएका श्रव्य दृश्यहरूको बजारमा कसैले पनि हात नहालेको हुनाले, टेलि प्लस र आइसिफ्लिक्स मुख्य प्रतिस्पर्धी बनेका थिए। उनीहरूले चोरी र थोरै लगानीबाट प्रभावित बजारमा प्रवेश गरेका थिए जसमा प्रति दिन १४.५ मिलियन घण्टा श्रव्य दृश्य हेरिएको हुन्थ्यो। [५]

टेलिले सोनी पिक्चर्स दूर्दशन, सामसुङ मोबाइल र मिराम्याक्सका साथै १,००० भन्दा बढी दूर्दशन कार्यक्रमहरू तथा चलचित्रहरूका स्वतन्त्र सामग्री मालिकहरूसँग एक सम्झौता हस्ताक्षर गरेको थियो।[५][१९][२०]

सन् २०१३ मा, अरबी क्षेत्रमा श्रव्य दृश्य प्रवाह प्रस्तुत गर्नका लागि, टेलिले सा-सा (شاشا) को अधिग्रहण गरेको थियो, जसलाई मध्य पूर्वको नेटफ्लिक्स भनिन्थ्यो[२१][२२] पछि कम्पनीले साउदी अरबको प्राथमिक इण्टरनेट दूर्दशन सञ्जाल टेलफेज ११ सँग गठबन्धन गरेको थियो।[१६][२३]

सेवाहरू[सम्पादन गर्नुहोस्]

कम्पनीले ब्रेकिङ ब्याड, फिल्म लाइक द सोसल नेटवर्क र दियर विल बि ब्लड जस्ता श्रृङ्खलाहरूको लागि सोनी पिक्चर्स जस्ता प्रमुख स्टुडियोसँग हस्ताक्षर गरेको थियो।[५]

टेलि उदाउँदो बजारमा स्मार्ट दूरदर्शन र स्मार्टफोनको चलन बढाएको बताइएको छ, यस्तो दृष्टिकोण नेटफ्लिक्सको लागि पनि उल्लेख गरिएको थियो।[२४][२५] श्रव्य दृश्य अनलाइन प्रवाह गर्न रुचाउँने ग्राहकहरूका लागि टेलिले सेवा दिइरहेको छ। [१०][२६] टेलिले मुख्यतया सदस्यतामा आधारित सेवाहरूबाट राजस्व उत्पन्न गर्दछ। यसले विज्ञापनको बिरूद्ध ग्राहकहरू गुमाउनबाट जोगिनका लागि विज्ञापनहरूलाई बेवास्ता गर्दछ। [२४][२५][२५][२७]

ब्लूमबर्ग एलपीका अनुसार, टेलिले कुवेत टिभी, केटीभीसँग साझेदारी गरेको छ। सन् २०१६ मा, टेलिले दूरदर्शन श्रङ्खला उत्पादनमा विस्तार गरेको थियो[२८] र यसको पहिलो मूल अनलाइन श्रङ्खला टेलि प्लस ग्राहकहरूका लागि मात्र उत्पादन गरेको थियो।[२९] यसले उत्पादन गरेको पहिलो श्रङ्खलाको नाम (अनुवादित) "अन्त्य पछि" राखिएको थियो जुन सिनेम्याजिकले कार्यान्वयन गरेको थियो।[३०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टेलि लिङ्क्डिन", अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  2. २.० २.१ २.२ २.३ "Telly, Inc.: Private Company Information - Businessweek", विजनेस विक डटकम, अन्तिम पहुँच २०१५-१०-१९ 
  3. "टेलि, निगम" (अङ्ग्रेजीमा), रिलेसन्सिप साइन्स, अन्तिम पहुँच १४ अगस्ट २०१७ 
  4. "Telly Partners with Kuwait TV To Digitize and Stream Popular", द टेलिग्राफ (कलकत्ता) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ अगस्ट २०१७ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ जोनस, रोरी (२०१४-०३-१९), "Streaming: Videos, On Demand in The Middle East", डब्ल्युजेएस ब्लग Blogs - मिडल इष्ट रियल टाइम, अन्तिम पहुँच २०१५-१०-१९ 
  6. "Expanding internationally? Here’s what you need to know to fundraise", भेञ्चर बिट, अन्तिम पहुँच २०१५-१०-२० 
  7. "Telly - the social video network - Telly Welcomes Telfaz11 to Telly Plus", टेलिको आधिकारिक ब्लग, अन्तिम पहुँच २०१५-१०-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  8. ""In her eyes a song" No ad breaks on "Telly"", Al-seyassah.com 
  9. "Telly, Inc. - Valuation, Stock, Term Sheet, Investment Data", भिएक्सपर्ट डटकम, अन्तिम पहुँच २०१५-१०-१९ 
  10. १०.० १०.१ "The Daily Startup: Telly the Next Startup to Vie With Netflix Overseas", द वाल ष्ट्रिट जर्नल, २०१३-१२-१९, अन्तिम पहुँच २०१५-१०-१९ 
  11. ११.० ११.१ "ओरिदु - टेलि", ओरिदु कुवेत, अन्तिम पहुँच २०१५-१०-१९ 
  12. "Kuwaiti Short Films on Telly", एभ्रिथिङ कुवेत, अन्तिम पहुँच २०१५-१०-१९ 
  13. "Short Kuwaiti Films Featured on Telly « The Kuwait Cine Blog", ब्लग डट सिनेम्याजिक डटकम, अन्तिम पहुँच २०१५-१०-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  14. "عبدالأمير عرض في عينيها أغنية على Telly مربح", अलान्बा डटकम, अन्तिम पहुँच २०१५-१०-१९ 
  15. "Telly | CrunchBase", क्रञ्च बेस, अन्तिम पहुँच २०१५-१०-१९ 
  16. १६.० १६.१ "Startup Telly Inks Sony, Miramax Deals for Video-Streaming Service in Middle East and Africa", भेराइटि, अन्तिम पहुँच २०१५-१०-२० 
  17. "كويتيون يستحوذون على 20 في المئة من "Telly"", جريدة الراي الكويتية, अन्तिम पहुँच २०१५-१०-१९ 
  18. "Telly Funding Rounds (10) - $21.12M - CrunchBase", www.crunchbase.com, क्रञ्च बेस, अन्तिम पहुँच १५ अगस्ट २०१७ 
  19. "Startup Telly Inks Sony, Miramax Deals for Video-Streaming Service in Middle East and Africa", Variety, अन्तिम पहुँच २०१५-१०-१९ 
  20. "مسلسل "في عينيها أغنية".. على Telly مع الكواليس", الوطـــن الإلكترونية, अन्तिम पहुँच २०१५-१०-१९ 
  21. "Telly Video On-Demand Service Now Enabled in Panasonic Smart TVs - TFOUR.ME", टिफोर डटमी, अन्तिम पहुँच २०१५-१०-२० 
  22. "Telly Acquires Sha-Sha - The Netflix of Middle East - TFOUR.ME", टिफोर डटमी, अन्तिम पहुँच २०१५-१०-२० 
  23. "Telly And Telfaz 11 Team Up To Bring Online TV Entertainment Across Middle East - TFOUR.ME", टिफोर डटमी, अन्तिम पहुँच २०१५-१०-२० 
  24. २४.० २४.१ "تم تمكين خدمة عند الطلب الآن في أجهزة تلفزيون باناسونيك الذكية", आइअफ दुबई, अन्तिम पहुँच २०१५-१०-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  25. २५.० २५.१ २५.२ "Telly Video on demand service now enabled in Panasonic Smart TVs", अल वावबा, अन्तिम पहुँच २०१५-१०-२० 
  26. "टेलि, निगम, एप एनी", एपएनि, अन्तिम पहुँच २०१५-१०-१९ 
  27. "Telly Video On-Demand Service Now Enabled in Panasonic Smart TVs", मिनाएफएन डटकम, अन्तिम पहुँच २०१५-१०-२० 
  28. "Telly zooms in on Mideast video streaming market", गल्फ न्युज, अन्तिम पहुँच २०१५-१०-२० 
  29. "هيا عبدالسلام تراهن على نجاح في عينيها أغنية خلال رمضان", جريدة الشاهد اليومية, अन्तिम पहुँच २०१५-१०-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०६ मिति
  30. "سلسلة إختصار الأصل - بعد النهاية", टेलि (अरबीमा), टेलि निगम, अन्तिम पहुँच २१ अगस्ट २०१७ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट