टोंगा राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टोंगा
सङ्गठनटोंगा फुटबल सङ्घ
सङ्गठनओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकTimote Moleni
सर्वाधिक उपस्थितिKilifi Uele (२४)
सर्वाधिक गोलकर्ताUnaloto Feao (७)
गृह रङ्गशालाLoto-Tonga Soka Centre
फिफा अङ्कTGA
फिफा वरियता क्रम२०४ वृद्धि(२५ अक्टोबर २०१८)
फिफा उच्च वरियता क्रम१६३ (अक्टोबर १९९८)
फिफा निम्न वरियता क्रम२०७ (अप्रिल २०१८)
इएलओ वरियता क्रम२३४ ह्रास १५ (६ मार्च २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स ताहिती ८–० टोंगा टोंगा
(फिजी; २९ अगस्ट १९७९)
ठूलो विजय
टोंगा टोंगा ७–० माइक्रोनेसिया 
(फिजी; ५ जुलाई २००३)
ठूलो हार
 अस्ट्रेलिया २२–० टोंगा टोंगा
(कोभ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१)

टोंगा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोंगाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोंगा फुटबलको लागि शासकीय निकाय टोंगा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]