ट्वान्टि वान पाइलट्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ट्वान्टि वान पाइलट्स
Twentyone Pilots at Press conference of Soundbox in Bangkok.JPG
२०१५ मा जोश डन (बायाँ) र टाइलर जोसेफ (दायाँ)
व्यक्तिगत विवरण
उत्पत्ति कोलम्बस ओहायो, यु.एस.
किसिम
सक्रिय वर्ष २००९–हाल
लेबल
वेबसाइट twentyonepilots.com
सदस्यहरू
पुर्व सदस्य(हरू)
  • निक थोमस
  • क्रिस सालीह्
  • ट्वान्टि वान पाइलट्स कोलम्बस, ओहायोका एक अमेरिकी संगीतिक समुह हुन् ।[१] सन् २००९ मा ब्यान्डका गायक टाइलर जोसेफ र पूर्व सदस्य निक थमस र क्रिस सालिह ले ब्यान्डको स्थापना गरेका थिए, जसले २०११ मा ब्याण्ड छाडेका थिए । अहिले यस ब्याण्डमा गायक टाइलर जोसेफ र ड्रमर जोश डन छन् । यो समुहले २०१० को मध्यमा धेरै वर्ष भ्रमण र स्वतन्त्र रिलीज पछि प्रसिद्धि कमायो ।

    सन्दर्भ सामग्री[सम्पादन गर्ने]

    1. "ट्वान्टी वान पाइलट्स", iTunes Store, अन्तिम पहुँच अक्टोबर १३, २०१७ 

    बाहिरी कडि[सम्पादन गर्ने]

    ट्वान्टि वान पाइलट्सको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

    उद्घरण विकिकथनबाट
    चित्र तथा मिडिया कमन्सबाट
    समाचार विकिसमाचारबाट