ठिँगुरे सल्लो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ठिँगुरे सल्लो
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
भाग: Pinophyta
वर्ग: Pinopsida
गण: Pinales
परिवार: Pinaceae
वंश: Tsuga
प्रजाति: T. dumosa
वैज्ञानिक नाम
Tsuga dumosa
(D. Don) Eichler

ठिँगुरे सल्लो हिमाली क्षेत्रमा पाइने सल्लाको प्रजाति हो। यो मुख्यतया नेपाल, भारत, बर्मा, भियतनाम, तिब्बतचिनमा पाइन्छ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Conifer Specialist Group 1998 (2006). Tsuga dumosa. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 13 May 2007.

बाहिरी कडीहरू[सम्पादन गर्ने]