सामग्रीमा जानुहोस्

ठुटौरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एउटा सिसाको ठुटौरो

ठुटौरो भनेको चुरोट, सिगार र अन्य धुवाँजन्य उत्पादनहरूबाट निस्केको खरानी झार्न प्रयोग गरिने भाँडो हो। ठुटौरोहरू प्रायः आगो-प्रतिरोधी सामग्री जस्तै सिसा, ताप-प्रतिरोधी प्लास्टिक, माटो, फलाम वा ढुङ्गाबाट बनाइन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Normand, Luzzie, "Cigars and the History of the Ashtray", Neptune Cigars, Inc. (US), मूलबाट १२ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]