ठूलाचेक्मी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गुल्मी जिल्लामा पर्ने एक गाउँ हो ठूलाचेक्मी । यो गाउँ साविकको अर्खले गाउँ विकास समिति वडा नं १ तथा हालको रेसुङ्गा नगरपालिका वडा नं ६ मा पर्ने एक रमणीय गाउँ हो । यो गाउँको पूर्वमा अत्रकाँडा, पश्चिममा अर्घाखाँचीको मरेङ गा.वि.स., उत्तरमा साविक नयाँगाउँ गा.वि.स. तथा दक्षिणमा अर्घाखाँचीको मरेङ गा.वि.स. रहेको छ । अर्थात यो गाउँ गुल्मी जिल्लाको सिमान्त गाउँको रुपमा रहेको छ र अर्घाखाँची जिल्लासँग यसको सिमाना जोडिएको छ । पूर्वमा रहेको अत्रकाँडा पहाडको छायाँमा रहेको यो गाउँ पहाडकै टुप्पोमा रहेको समथर भुभागमै अवस्थित छ ।

ठूलाचेक्मी गाउँमा रहेका मूख्य टोलका नामहरुः

१. अर्जेल टोल (अर्याल टोल वा स‌ंगम टोल)

२. ठूलाघर

३‍. पैयुँपाटा

४‍. कोलामाथि

५. छाप

६. पल्लाखर्क

७. नयर

८. माझार

९. बाल्काटे

१०. डाँडा-बाख्रे

११. म्यालारुख-पल्तिर

१२. माझाटी

१३. रिठारुख

१४. धार्नेरुख

१५. सिरान

जनसङ्ख्या[सम्पादन गर्ने]

शिक्षा र स्वास्थ्य[सम्पादन गर्ने]

ठूलाचेक्मीमा भएका शैक्षिक संस्थाहरु

१.श्री शूर्योदय प्राथमिक विद्यालय, खालाचौर

२. श्री मुनलाइट बोर्डिङ स्कुल, नेटाखर्क

सडक तथा बाटोघाटो[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]


बाह्य कडीहरु[सम्पादन गर्ने]