ठेउला
स्वरूप
| ठेउला | |
|---|---|
| पर्यायबाचिहरू | भेरिसेला |
| ठेउलाका विशिष्ट फोका देखिएको बिरामी | |
| विशिष्टता | संक्रामक रोग |
| लक्षणहरू | चिलाउने फोका, टाउको दुखाइ, भोक नलाग्नु, थकान, ज्वरो |
| देखापर्ने समय | सम्पर्कमा आएको १०–२१ दिनपछि |
| अवधि | ५–१० दिन |
| कारक | भेरिसेला जोस्टर भाइरस |
| सुरक्षा | भेरिसेला खोप |
| औषधि | [क्यालामाइन लोशन, प्यारासिटामोल(एसिटामिनोफेन), एसाइक्लोभिर |
| मृत्यु | वार्षिक ६,४०० मृत्यु |
ठेउला (अंग्रेज़ी: चिकनपक्स) भेरीसेल्ला जोस्टर भाइरस गर्दा सामान्य रुघाखोकीबाट फैलिने संक्रामक रोग हो। यो अत्यधिक संक्रामक छ र संक्रमित दिसाको सास फेर्दा फैलिन्छ। ठेउलाको संक्रमणले जिउभरि फोका जस्तो दाग निम्त्याउँछ जुन दादुरा जस्तै हुन सक्छ। यो रोगले शरीरभरि चिलाउने तीव्र इच्छा निम्त्याउँछ। ठेउलाको संक्रमण महामारी जस्तै फैलिन्छ। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Chickenpox (Varicella) Overview", Centers for Disease Control and Prevention (cdc.gov), १६ नोभेम्बर २०११, मूलबाट ४ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५।