डक्ट
स्वरूप

डक्ट भनेको हिटिङ भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ (एचभीएसी) मा हावा वितरण गर्न र हटाउन प्रयोग गरिने बाटो वा नली हो। हावाको डक्ट हावाको गुणस्तर साथै थर्मल अनुकुलता सुनिश्चित गर्ने एउटा विधि हो।
डक्ट प्रणालीलाई डक्टवर्क पनि भनिन्छ। योजना आकारको हिसाब, अनुकूलन, विवरण, र डक्ट प्रणालीमा हुने प्रेसर लस पत्ता लगाउनु लाई "डक्ट डिजाइन" भनिन्छ।[१]
सामग्री
[सम्पादन गर्नुहोस्]डक्ट निम्न सामग्रीबाट बनाउन सकिन्छः तिनीहरू हुन्:
ग्याल्वनाइज्ड स्टील
[सम्पादन गर्नुहोस्]ग्याल्भनाइज्ड माइल्ड स्टिल मानक र सबैभन्दा आम प्रचलित सामग्री हो जुन डक्टवर्क बनाउन प्रयोग गरिन्छ यस धातुको जिंक लेपनले खिया लाग्नबाट रोक्छ र पेन्ट गर्नुपर्ने लागत बचाउँछ। [२]
इन्सुलेशन उद्देश्यका लागि, धातुको डक्टको बाहिरी सतहमा सामान्यतया फाइबरग्लास (डक्ट लाइनर) वा नाइट्रल रबर लपेटिन्छ।
एल्युमिनियम
[सम्पादन गर्नुहोस्]एल्युमिनियम डक्टवर्क हल्का र इन्स्टल गर्न छिटो हुन्छ।
डक्ट प्रणाली अंगहरू
[सम्पादन गर्नुहोस्]भाइब्रेसन आइसोलेटर
[सम्पादन गर्नुहोस्]भोल्युम कन्ट्रोल ड्याम्परहरू
[सम्पादन गर्नुहोस्]स्मोक ड्याम्पर तथा फायर ड्याम्पर
[सम्पादन गर्नुहोस्]प्लेनम
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- केन्द्रीय भ्याकुम क्लीनर
- डक्ट (औद्योगिक निकास)
- डार्सी घर्षण कारक
- फायर डम्पर
- एचभीएसी
- बस नलिका
- दबाव नलिका कार्य
- दर्ता गर्नुहोस् (एयर र हीटिंग)
- धुवाँ निकास डक्टवर्क
- धातु र वातानुकूलन ठेकेदारहरूको राष्ट्रिय संघ
- समान मेकानिकल कोड