डाँफेचरी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


डाँफेचरी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य धर्मराज थापाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली लोकगीत संग्रहालय हो। यसको प्रकाशन काठमाडौंमा द्वैमासिक २०२१असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]