डार्लिङ (२०१० चलचित्र)
स्वरूप
डार्लिङ డార్లింగ్ | |
---|---|
निर्देशक | ए करुणाकरण |
लेखक | डार्लिङ स्वामी (सम्वाद) |
पटकथा | ए करुणाकरण |
कथा | ए करुणाकरण |
निर्माता | बिभीएसएन प्रसाद |
मुख्य कलाकार | |
छायाङ्कन | एन्ड्र्यू |
सम्पादन | कोटागिरी वेङ्कटेश्वर राव |
सङ्गीत | जिभी प्रकाश कुमार |
वितरक कम्पनी | |
वितरक | |
प्रदर्शन मिति |
|
अवधि | १५३ मिनेट |
देश | भारत |
भाषा | तेलुगु |
बक्स अफिस | अनुमान₹२६ करोड[१] |
डार्लिङ सन् एक २०१० भारतीय तेलुगु भाषाको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो जुन ए करुणाकरणद्वारा निर्देशित छ। चलचित्रमा प्रभास र काजल अग्रवाल मुख्य भूमिकामा छन्, जबकि प्रभु, श्रद्धा दास, आहुति प्रसाद, चन्द्र मोहन, र एमएस नारायण सहायक भूमिकामा छन्। सङ्गीत जिभी प्रकाश कुमारद्वारा रचना गरिएको छ। चलचित्र २३ अप्रिल २०१० मा प्रदर्शित भएको थियो।[२] यो चलचित्र बक्स-अफिसमा सुपरहिट भएको थियो। पछि यसलाई सन् २०१३ मा गोल्डमाइन्स टेलिफिल्म्सद्वारा 'सबसे बडकर हम'को शीर्षकमा हिन्दीमा डब गरिएको थियो।.[३]
कलाकार
[सम्पादन गर्नुहोस्]- प्रभास प्रभास "प्रभा" को रूपमा
- काजल अग्रवाल नन्दिनीको रूपमा
- श्रद्धा दास निशाको रूपमा
- प्रभु हनुमन्त रावको रूपमा
- आहुति प्रसाद विश्वनाथको रूपमा
- चन्द्र मोहन भद्रमको रूपमा
- मुकेश ऋषि निशाको बुबाको रूपमा
- कोटा श्रीनिवास राव विश्वनाथको बुबाको रूपमा
- एमएस नारायण अप्पाला राजु र फादर (फ्ल्यासब्याक) को रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "#Birthdayspecial: Before the grand success of Baahubali, Prabhas delivered these hits", Times Now news, २३ अक्टोबर २०१७।
- ↑ gwapala (१८ जुलाई २०१०), "An Average Fare", Indian Express, अन्तिम पहुँच ४ अगस्ट २०१२।
- ↑ GoldminesTelefilms (२० जुन २०१३), "Sabse Badhkar Hum Hindi Trailer", Youtube, अन्तिम पहुँच २० जुन २०१३।