लक्ष्मणप्रसाद गौतम ‌‌

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डा.लक्ष्मणप्रसाद गाैतमबाट अनुप्रेषित)

नारायणी अञ्चलको चितवनमा जन्मस्थल भएका गौतमले नेपालीमा स्नातकोत्तर गरी विद्यावारिधि समेत गरेका छन । प्राध्यापन पेसामा संलग्न डा.लक्ष्मणप्रसाद गौतम (२०२०) अहिलेका जल्दाबल्दा समालोचक हुन् । ।[१]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • नन्दनको काव्यिक परिवेश (समालोचना २०५२),
  • चितवनको साहित्य : सर्वेक्षण र विश्लेषण (समालोचना २०५२),
  • सान्दर्भिक समालोचना (२०५७),
  • समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण (समालोचना २०६०),
  • विज्ञान शब्दकोश (सहलेखन २०६०),
  • नोबेल पुरस्कार विजेता साहित्यकार (सहलेखन (२०६२),
  • शब्दहरू : अविराम यात्रामा (संयुक्त कवितासङ्ग्रह सम्पा.(२०५६),
  • नेपाली यौनकथा भाग २ (सम्पा. २०५९),
  • आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतम अभिनन्दन ग्रन्थ (सम्पा.२०६०),
  • समकालीन नेपाली द्वन्द्व कथा (सम्पा. २०६३),
  • नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना ।(२०६६)।[२]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. गौतम,डा.लक्ष्मणप्रसाद (२०६६), नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना , कामाडौं : आेरियन्टल पब्लिकेसन हाउस प्रा.लि.

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]