डा.लक्ष्मणप्रसाद गौतम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नारायणी अञ्चलकाे चितवनमा जन्मस्थल भएका गाैतमले नेपालीमा स्नातकाेत्तर गरी विद्यावारिधि समेत गरेका छन । प्राध्यापन पेसामा संलग्न डा.लक्ष्मणप्रसाद गौतम (२०२०) अहिलेका जल्दाबल्दा समालोचक हुन् । ।[१]

प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  • नन्दनकाे काव्यिक परिवेश (समालाेचना २०५२),
  • चितवनकाे साहित्य ः सर्वेक्षण र विश्लेषण (समालाेचना २०५२),
  • सान्दर्भिक समालाेचना (२०५७),
  • समकालीन नेपाली कविताकाे बिम्बपरक विश्लेषण (समालाेचना २०६०),
  • विज्ञान शब्दकाेश (सहलेखन २०६०),
  • नाेबेल पुरस्कार विजेता साहित्यकार (सहलेखन (२०६२),
  • शब्दहरू ः अविराम यात्रामा (संयुक्त कवितासङ्ग्रह सम्पा.(२०५६),
  • नेपाली याैनकथा भाग २ (सम्पा. २०५९),
  • अाख्यान पुरुष डा.ध्रुवचन्द्र गाैतम अभिनन्दन ग्रन्थ (सम्पा.२०६०),
  • समकालीन नेपाली द्वन्द्व कथा (सम्पा. २०६३),
  • नेपाली साहित्यमा उत्तरअाधुनिक समालाेचना ।(२०६६)।[२]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. गाैतम,डा.लक्ष्मणप्रसाद (२०६६), नेपाली साहित्यमा उत्तरअाधुनिक समालाेचना , कामाडौं : अाेरियन्टल पब्लिकेसन हाउस प्रा.लि.

बाह्य लिङ्क[सम्पादन गर्ने]