सामग्रीमा जानुहोस्

डिम्पल कपाडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिम्पल कपाडिया
जन्मडिम्पल चुन्नीभाई कपाडिया
(1957-06-08) ८ जुन १९५७ (उमेर ६९)
पेशाअभिनेत्री
कार्यकाल१९७३; १९८४-वर्तमान
जीवनसाथीराजेश खन्ना (१९७३–१९८२; छुटिएको)
सन्तानट्विङ्कल खन्ना
रिंकी खन्ना
आफन्तअक्षय कुमार (ज्वाई)

डिम्पल चुन्नीभाई कपाडिया (जन्म ८ जुन १९५७)[१] एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नी करियरको सुरुवात १६ वर्षको उमेरमा राज कपूरको वाल्य रोमान्स बबीबाट फरेकी थिइन् । उनले सोहि वर्ष सुपरस्टार राजेश खन्नासँग विहे गरेकी थिइन् । उनी त्यसपछि बलिउडबाट गायव भइन् । राजेश खन्नाबाट सम्बन्ध बिग्रेपछि उनले सन् १९८४ मा पुन बलिउडमा आफ्नो करियर स्थापित गरिन् ।[२] सन् १९८० को दशकमा उनले आफूलाई हिन्दी सिनेमाको प्रमुख अभिनेत्रीको रूपमा स्थापित गरिन्।[३]

कपाडियाको अभिनयको प्रसंशा सागर नामक चलचित्रबाट भएको हो ।[४][५] उनले कयौ फिल्मफेयर पुरस्कार जितेकी छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "'I want to laugh, really laugh!'", MiD DAY, ८ जुन २००७, अन्तिम पहुँच १९ सेप्टेम्बर २०११।
  2. ↑ "The best of Dimple Kapadia", Rediff.com, ८ जुन २०१०, अन्तिम पहुँच ३ जनवरी २०११।
  3. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Bumiller1991" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. ↑ "Dimple Kapadia: The sensuous star", The Times of India, Indiatimes, ३१ अगस्ट २००५, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११। अभिलेखिकरण २७ सेप्टेम्बर २०१२ = Archive.today
  5. ↑ Miglani, Surendra (५ अक्टोबर २००३), "Parallel cinema", The Tribune, Spectrum, अन्तिम पहुँच १९ सेप्टेम्बर २०११, "with movies like Kaash, Drishti, Lekin, Rudaali and Leela, she (Dimple) showed that off-beat films too are her forte."

वाह्य लिङ्कहरू

[सम्पादन]