डिलाशैनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डिलाशैनी
—  गाउँ विकास समिति  —
डिलाशैनी Nepal-এ অবস্থিত
डिलाशैनी
डिलाशैनी
नेपालको नक्सामा डिलाशैनी
निर्देशाङ्क: २९°३९′उत्तर ८०°३६′पूर्व / २९.६५° उत्तर ८०.६०° पूर्व / 29.65; 80.60निर्देशाङ्क: २९°३९′उत्तर ८०°३६′पूर्व / २९.६५° उत्तर ८०.६०° पूर्व / 29.65; 80.60
देश  नेपाल
अञ्चल महाकाली अञ्चल
जिल्ला बैतडी जिल्ला
जनसङ्ख्या (२०५८)
 - जम्मा ३,२०७
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

डिलाशैनी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यो ठाउँमा ९०९ वटा घर छन्।यशअन्तरगत धामिगाउं,बाइम,खेतागाउं,खोकाली,मैसागाडा,पुजरिगाउं,मचकट्टै,रसाइली,ढाण, दौतला,बासिगाउं,सेरा,बिनाबस्तिं,खिट्किचोर,भुल्यौडा,चौबाटी,आनारिखोली,सल्कट्ट्या,तिक्चोरी,लामगाडा,गौजा,सैजर,रातापानी,राताकाठा,रतपौडे,गोगुन्याडी,कोदेखाला,तुडा,ठुलसैनी,लिणेधार,गिरेगाडा,सुबुन्यागाउं,चोरमाइं,लेक,पर्दछन।यो गा.वि.स. मा स्वास्थ केन्द्र,विद्यालय,कलेज,हरु को राम्रो ब्यवस्था छ।

धार्मिक स्थलहरु[सम्पादन गर्ने]

डिलासैनी मन्दिर,कर्नकेदार मन्दिर,लोखाडी,कफलासैनि,वेतालेस्वर,आदि

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार डिलाशैनिको जनसङ्ख्या ७९९६ छ।[१] यस मध्ये पुरुष ५१%, र महिला ४९% छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

डिलाशैनी मन्दिर,बैतडा भाषा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]