सामग्रीमा जानुहोस्

डिस्कर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डिस्कोर्डबाट अनुप्रेषित)
डिस्कर्ड
Discord
निर्माणकर्ता (हरू)डिस्कर्ड निगम[note १]
मौलिक संस्करणमे १३, २०१५; १० वर्ष पहिले (२०१५-०५-13)
प्रोग्रामिङ भाषा
संयत्र
सञ्चालन प्रणालीविन्डोज, म्याक ओएस, एन्ड्रोइड, आइओएस, आइप्याड ओएस, लिनक्स, वेब ब्राउजर
उपलब्ध भाषाहरू३० भाषाहरू
प्रकारसञ्चार, तत्काल सन्देश, भिडियो कल, डिजिटल वितरण, र सामाजिक सञ्जाल
अनुमति पत्रअमुक्त स्रोत[]
वेबसाइटdiscord.com

डिस्कर्ड एक तत्काल सन्देश र भिओआइपी सामाजिक सञ्जाल हो जसले भ्वाइस कल, भिडियो कल, पाठ सन्देश, र मिडिया मार्फत सञ्चार सुविधा प्रदान गर्दछ। सञ्चार निजी हुन सक्छ वा "सर्भर" भनिने भर्चुअल समुदायहरूमा हुन सक्छ।[] यस्तो सर्भर भनेको निमन्त्रणा कडीहरूद्वारा पहुँच गरिएका निरन्तर च्याट रूमहरू र भ्वाइस च्यानलहरूको सङ्ग्रह हो। यो विन्डोज, म्याक ओएस, एन्ड्रोइड, आइओएस, आइप्याड, र लिनक्स, र वेब ब्राउजरहरूमा चल्छ।

सन् २०२४ सम्म, डिस्कर्डमा लगभग १५ करोड मासिक सक्रिय प्रयोगकर्ताहरू र १ करोड ९० लाख साप्ताहिक सक्रिय सर्भरहरू छन्। यो मुख्यतया गेमरहरूद्वारा प्रयोग गरिन्छ, यद्यपि अन्य विषयहरूमा रुचि राख्ने प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै गइरहेको छ।[] मार्च २०२४ सम्म, डिस्कर्ड विश्वको ३०औँ सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो,[१०] र यसको २२.९८% ट्राफिक संयुक्त राज्य अमेरिकाबाट आउँदछ।[११][१२] मार्च २०२२ मा, डिस्कर्डले विश्वव्यापी रूपमा ६०० जनालाई रोजगारी प्रदान गरेको थियो।[१३]

  1. ह्यामर एन्ड सिसेलको रूपमा परिचित

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Why Discord is Sticking with React Native", जुलाई २६, २०१८, मूलबाट जुन ११, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २१, २०२३ 
  2. Vishnevskiy, Stanislav (जुन ६, २०१७), "How Discord Scaled Elixir to 5,000,000 Concurrent Users", DiscordApp, मूलबाट अप्रिल २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०१७ 
  3. "Real time communication at scale with Elixir", elixir-lang.org, अक्टोबर ८, २०२०, मूलबाट जनवरी २८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १७, २०२१ 
  4. Nowack, Matt (मे १७, २०१९), "Using Rust to Scale Elixir for 11 Million Concurrent Users", Discord Blog, Discord Inc., मूलबाट अप्रिल २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०१९ 
  5. "Why Discord is switching from Go to Rust", discord.com, फेब्रुअरी ४, २०२०, मूलबाट मे ११, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०२३ 
  6. "How Discord resizes 150 Million images Every Day with Go and C++", blog.discord.com, नोभेम्बर १४, २०१७, मूलबाट जुन ३०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १७, २०२१ 
  7. "Discord Terms of Service", Discord (अङ्ग्रेजीमा), अक्टोबर १९, २०१८, मूलबाट मे ४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०१९ 
  8. "डिस्कर्ड : जहाँबाट फैलियो जेनजी आन्दोलन", अनलाइन खबर (नेपालीमा), २६ भदौ २०८२, अन्तिम पहुँच २७ भदौ २०८२ 
  9. "About Discord | Our Mission and Values", discord.com, मूलबाट जनवरी १८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२५ 
  10. "Pentagon leak suspect Jack Teixeira ordered to remain in jail as he awaits trial", NBC News (अङ्ग्रेजीमा), मे १९, २०२३, मूलबाट सेप्टेम्बर ६, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १०, २०२३ 
  11. "Top Websites Ranking", Similarweb, मूलबाट फेब्रुअरी १०, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२१ 
  12. "discord.com", similarweb, मार्च २३, २०२४, मूलबाट अगस्ट २९, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १, २०२३ 
  13. Murphy Kelly, Samantha (मार्च २२, २०२२), "The dark side of Discord for teens", सिएनएन, मूलबाट मार्च २२, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २२, २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]