डेनमार्क यू-२१ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेनमार्क डेनमार्क यू-२१
सङ्गठन डेनमार्क फुटबल सङ्घ
(Dansk Boldspil-Union)
प्रमुख प्रशिक्षक निल्स फ्रिर्डरिक्सन
कप्तान Mathias Jensen
सर्वाधिक उपस्थिति जोनास काम्पर (३९)
सर्वाधिक गोलकर्ता पिटर मोलर (१६)
गृह रङ्गशाला Aalborg Portland Park, Aalborg
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
डेनमार्कडेनमार्क ०–२ नर्वेनर्वे
(Holstebro, डेनमार्क; २५ अगस्ट १९७६)
ठु्लो विजय
डेनमार्क डेनमार्क ९–० लक्जेम्बर्ग लक्जेम्बर्ग
(फोरूम, डेनमार्क; ११ अक्टोबर २००२)
ठूलो हार
बुल्गेरिया बुल्जेरिया ६–० डेनमार्क डेनमार्क
(सोफिया, बुल्गेरिया; २५ अप्रिल १९८९)
अोलम्पिक खेल
खेलहरू २ (पहिलो खेल: १९९२)
उत्कृष्ट नतिजा ८ अौँ (२०१६)
UEFA U-21 Championship
खेलहरू ७ (पहिलो खेल: १९७८)
उत्कृष्ट नतिजा सेमिफाइनल (१९९२), (२०१५)

डेनमार्क यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने २३ बर्ष मुनिका खेलाडी हरुको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोलि १९७६ मा स्थापना भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]