डेनमार्क यू-२१ राष्ट्रिय फुटबल टिम
Jump to navigation
Jump to search
सङ्गठन | डेनमार्क फुटबल सङ्घ (Dansk Boldspil-Union) | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | निल्स फ्रिर्डरिक्सन | ||
कप्तान | Mathias Jensen | ||
सर्वाधिक उपस्थिति | जोनास काम्पर (३९) | ||
सर्वाधिक गोलकर्ता | पिटर मोलर (१६) | ||
गृह रङ्गशाला | Aalborg Portland Park, Aalborg | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (Holstebro, डेनमार्क; २५ अगस्ट १९७६) | |||
ठूलो विजय | |||
![]() ![]() (फोरूम, डेनमार्क; ११ अक्टोबर २००२) | |||
ठूलो हार | |||
![]() ![]() (सोफिया, बुल्गेरिया; २५ अप्रिल १९८९) | |||
ओलम्पिक खेल | |||
खेलहरू | २ (पहिलो खेल: १९९२) | ||
उत्कृष्ट नतिजा | ८ अौँ (२०१६) | ||
UEFA U-21 Championship | |||
खेलहरू | ७ (पहिलो खेल: १९७८) | ||
उत्कृष्ट नतिजा | सेमिफाइनल (१९९२), (२०१५) |
डेनमार्क यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोलि १९७६ मा स्थापना भएको थियो ।