डेभिड गेट्टा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेभिड गेट्टा
David Guetta 2012.jpg
डेभिड गेट्टा २०१२ मा
व्यक्तिगत विवरण
वास्तविक नाम पिएर्रे डेभिड गेट्टा[१]
जन्म (१९६७-११-०७) नोभेम्बर ७, १९६७ (उमेर ५०)
पेरिस, फ्रान्स
पेशा डीजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर
वाद्ययन्त्र सिन्थेसाइजर, लजिक प्रो, पियानो
सक्रिय वर्ष १९८४ – हालसम्म
वेबसाइट http://davidguetta.com

पिएर्रे डेभिड गेट्टा (फ्रेञ्च उच्चारण: [david geta]; जन्म: नोभेम्बर ७, १९६७) एक फ्रेन्च डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर हुन् । गेट्टा आफ्नो रङ्गमञ्चनाम डेभिड गेट्टाको नामबाट चर्चित छन् । गेट्टाले ९० लाख एल्बम र ३ करोड एकल बेचिसकेका छन् ।[२]

बाल्यकाल[सम्पादन गर्ने]

पिएर्रे डेभीड गेट्टा पेरिस, फ्रान्समा जन्मिएका थिए । ग्वाटाको बुबा मोरक्कन-यहूदी र इटालियन मूलको एक समाजशास्त्री थिए । उनको आमा बेल्जियम मूलकि थिइन् ।

करियर शुरुवात[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

प्रकाशित एल्बमहरू[सम्पादन गर्ने]

अवार्ड तथा मनोनयन[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "ACE Title Search - Works written by: GUETTA PIERRE DAVID", ASCAP, अभिगमन मिति १२ अगस्ट २०११ 
  2. Otter, Charlotte (२२ अक्टोबर २०१०), "F*** Me I'm Famous goes global", Music Week, मूलबाट २०१२-०१-१७-मा सङ्ग्रहित, अभिगमन मिति २३ अक्टोबर २०१० 

बाहिरी लिङ्क[सम्पादन गर्ने]