डेभिड गेट्टा
Jump to navigation
Jump to search
डेभिड गेट्टा | |
---|---|
![]() सन् २०१३ मा गेट्टन | |
जन्म | पिएर्रे डेभिड गेट्टा[१] ७ नोभेम्बर १९६७ पेरिस, फ्रान्स |
अन्य नाम | ज्याक ब्याक[२] |
पेशा |
|
कार्यकाल | १९८४–हालसम्म |
जीवनसाथी | |
सन्तान | २ |
साङ्गीतिक जीवन | |
किसिम | |
वाद्ययन्त्र | |
लेबल |
|
सहयोगी | |
वेबसाइट | davidguetta |
पिएर्रे डेभिड गेट्टा (Pierre David Guetta; फ्रान्सेली उच्चारण: [pjɛʁ david ɡɛta]; जन्म: नोभेम्बर ७, १९६७) एक फ्रान्सेली डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर हुन्। गेट्टा आफ्नो रङ्गमञ्चनाम डेभिड गेट्टाको नामबाट चर्चित छन् । गेट्टाले ९० लाख एल्बम र ३ करोड एकल बेचिसकेका छन् ।[४]
बाल्यकाल[सम्पादन गर्ने]
पिएर्रे डेभीड गेट्टा पेरिस, फ्रान्समा जन्मिएका थिए । ग्वाटाको बुबा मोरक्कन-यहूदी र इटालियन मूलको एक समाजशास्त्री थिए । उनको आमा बेल्जियम मूलकि थिइन् ।
करियर शुरुवात[सम्पादन गर्ने]
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
प्रकाशित एल्बमहरू[सम्पादन गर्ने]
अवार्ड तथा मनोनयन[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "ACE Title Search - Works written by: GUETTA PIERRE DAVID", ASCAP, अन्तिम पहुँच १२ अगस्ट २०११।
- ↑ Evans, Steph (२०१८-०९-०७), "David Guetta confirms new alias Jack Back, releases extensive tech house mixtape", Dancing Astronaut, मूलबाट २०१८-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-०८।
- ↑ K.c. Blumm (२०१४-०३-२१), "David Guetta Divorce: DJ and Wife Cathy Split After 22 Years", People.com, अन्तिम पहुँच २०१७-०५-२४।
- ↑ Otter, Charlotte (२२ अक्टोबर २०१०), "F*** Me I'm Famous goes global", Music Week, मूलबाट २०१२-०१-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१०।
बाहिरी लिङ्क[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा डेभिड गेट्टा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- डेभिड गेट्टा मायस्पेसमा