डेभिड लुइज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेभिड लुइज
David Luiz and Ahmed Musa (cropped).jpg
लुइज सन् २०१६ मा चेल्सी सँग
व्यक्तिगत विवरण
पुरा नाम डेभिड लुइज मररी मोरिन्हो[१]
जन्म मिति (१९८७-०४-२२) २२ अप्रिल १९८७ (उमेर ३२)[२]
जन्म स्थान साअो पाउलो, ब्राजिल
उचाई १.८९ मि[३]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब चेल्सी
नम्बर ३०
युवा क्लब
१९९९–२००१ साअो पाउलो
२००१–२००५ भिटोरिया
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००७ भिटोरिया २६ (१)
२००६एस.एल.बेनिफीका (ऋणमा) १० (०)
२००७–२०११ एस.एल.बेनिफीका ७२ (४)
२०११–२०१३ चेल्सी ८१ (६)
२०१४–२०१६ पेरिस सेन्ट-जर्मेन ५७ (३)
२०१६– चेल्सी ५७ (२)
राष्ट्रिय टिम
२००७ ब्राजिल यु २० (०)
२०१०– ब्राजिल ५६ (३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १९:५७, १६ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १३ जुन २०१७

डेभिड लुइज मरिन्हो (जन्म : २२ अप्रिल १९८७) ब्राजिलका एक पेशेवर फुटबल खेलाडी हुन् जसले अंग्रेजी क्लब चेल्सीब्राजिल राष्ट्रिय फुटबल टिमका लागि खेल्छन् । मुख्य रूपमा एक केन्द्र र रक्षात्मक मिडफिल्डरको रूपमा खेल्ने गरेका छन् ।

बाल्यकाल[सम्पादन गर्ने]

क्लब कार्यकाल[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्यांक[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "२०१८/१९ प्रिमियर लिग सिजनका खेलाडीहरू". प्रिमियर लिग. २ फेब्रुअरी २०१८. Retrieved 10 February 2018. Check date values in: |date= (help)
  2. "डेभिड लुइज". बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू. Retrieved 10 February 2018.
  3. "डेभिड लुइजको – प्रोफाइल". कन्फेडेरेसन कप १०२३ ब्राजिल. फिफा डट कम. Archived from the original on 30 October 2013. Retrieved २१ जनवरी २०१४. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |accessdate= (help)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]