डोभ ताल
स्वरूप
| डोभ ताल | |
|---|---|
डोभ ताल दक्षिणबाट | |
| रहेको स्थान | ट्याज्मानिया |
| भौगोलिक निर्देशांक | ४१°३९′२९.४४″द १४५°५७′४३.११″पू / 41.6581778°S 145.9619750°E |
| सिंचित क्षेत्र | अस्ट्रेलिया |
| अधिकतम लम्बाई | २.१ किमी (१.३ माइल) |
| अधिकतम चौडाई | ०.७ किमी (०.४३ माइल) |
| किनारको लम्बाई१ | ६.६ किमी (४.१ माइल) |
| १ किनारको लम्बाईको उचित मापन भएको छैन । | |
डोभ ताल अस्ट्रेलियाको ट्याज्मानियामा पर्ने एक ताल हो। यो क्रेड्ल हिमालको छेउमा छ। यो ताल पर्यटकहरु आकर्षित गर्ने केन्द्र हो। यो तालको वरीपरी ५.७ किलोमिटरको पथयात्रा रहेको छ जुन ट्याज्मानिया कै सबैभन्दा फराकिलो पथयात्रा गर्ने स्थल हो।[१][२] यो तालले ८५ हेक्टर जमिन ओगटेको छ र यो ताल ६० मीटर गहिरो छ।[३][४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Cradle Mountain National Park", cradlechalet.net.au, २०१४, अन्तिम पहुँच २६ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१४ मिति
- ↑ "Parks & Wildlife Service - Dove Lake Circuit", parks.tas.gov.au, २०१४, अन्तिम पहुँच २६ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०१३ मिति
- ↑ Leonard, B. V. and Timms, B. V. (१९७३), "THE LITTORAL ROCK FAUNA OF THREE HIGHLAND LAKES IN TASMANIA", webcache.googleusercontent.com, अन्तिम पहुँच २६ अप्रिल २०१४।
- ↑ "Map of Dove Lake in Tasmania", Bonzle Digital Atlas of Australia, २०१४, अन्तिम पहुँच २६ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण ९ डिसेम्बर २०२४ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- डोभ ताल वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति