सामग्रीमा जानुहोस्

जुफाल विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डोल्पा विमानस्थलबाट अनुप्रेषित)
जुफाल विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानडोल्पा जिल्लाठुलिभेरी नगरपालिका
अवस्थित स्थानठुलिभेरी नगरपालिका, डोल्पा, नेपाल
उचाइ समुद्री सतह८,२०० ft / २,४९९ m
निर्देशाङ्क२८°५९′०९″उ ०८२°४९′०९″पू / 28.98583°N 82.81917°E / 28.98583; 82.81917
नक्सा
जुफाल विमानस्थल मा पर्दछ नेपाल
जुफाल विमानस्थल
जुफाल विमानस्थल
नेपालको नक्सामा जुफाल विमानस्थलको स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१५/३३ २,१७५ ७,१३६ कालोपत्रे (सन् २०१७ देखि)
स्रोत:[][]

जुफाल विमानस्थल[][] वा डोल्पा विमानस्थल (आइएटिए: DOPआइसिएओ: VNDP)[] डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिकामा अवस्थित एक आन्तरिक विमानस्थल हो जसले डोल्पा जिल्लावासीलाई सेवा दिदैँ आएको छ। डोल्पा जिल्लामा रहेको दुई विमानस्थल मध्येको एक हो।[] सन् १९७८ मा स्थापना गरिएको यो विमानस्थलको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए।[]

सन् २०१७ सम्म कच्ची धावनमार्ग रहेको यो विमानस्थलको धावनमार्गलाई कालोपत्रेमा स्तरोन्नति गरिएको थियो।[][][][१०]

यो विमानस्थल समुद्री सतहदेखि ८,२०० फिट (२,४९९ मी)को उचाइमा रहेको छ।[] यसको निर्दिष्ट धावनमार्ग १५/३३ को लम्बाइ ६६३ by ३० मिटर (२,१७५ फिट × ९८ फिट) रहेको छ।[]

विमान र गन्तव्य

[सम्पादन गर्नुहोस्]
विमानसेवागन्तव्य(हरू)
नेपाल वायुसेवा नेपालगन्ज[११]
सीता एयर नेपालगन्ज[१२]
समिट एअर नेपालगन्ज[१३]
तारा एअर नेपालगन्ज[१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Airport information for Dolpa, Nepal (VNDP / DOP) at Great Circle Mapper.
  2. २.० २.१ Dolpa Airport (VNDP / DOP) वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १५, २०११ मिति at AirportGuide.com
  3. "जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७ 
  4. न्यौपाने, रामचन्द्र, "बस गुड्न थालेपछि जुफाल विमानस्थल सुनसान", कान्तिपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७ 
  5. ५.० ५.१ "Juphal airport closed from today for black topping", The Himalayan Times, अन्तिम पहुँच २५ अक्टोबर २०१७ 
  6. "Dolpa Airport", Civil Aviation authority of Nepal, मूलबाट ७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ मिति
  7. Nepal, Trekking Routes, "Dolpo Airport", Dolpo Airport 
  8. "Juphal airport begins regular flight; 90% of blacktopping completed", República, अन्तिम पहुँच २५ अक्टोबर २०१७ 
  9. न्यौपाने, रामचन्द्र, "जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस", नयाँ पत्रिका अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७ 
  10. केसी, सुनिल, "हिउँले सेताम्य जुफाल विमानस्थल", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७ 
  11. "Schedule Effective from 15 May, 2010 to 30 October, 2010", Nepal Airlines, अन्तिम पहुँच ७ जुन २०१० 
  12. "Flight Schedule", Sita Air, मूलबाट ७ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१७ मिति
  13. "Flight Schedule", Summit Air, मूलबाट १ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण १ अप्रिल २०१९ मिति
  14. "Flight Schedule", Tara Air, मूलबाट ६ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१७ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]