सामग्रीमा जानुहोस्

ड्याम्पर (प्रवाह)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ड्याम्पर।

ड्याम्पर भनेको डक्ट, चिम्नी, भिएभी बक्स, एयर ह्यान्डलर, वा अन्य एयर-ह्यान्डलिङ युनिट भित्र हावाको प्रवाह रोक्ने वा नियन्त्रण गर्ने भल्भ वा प्लेट हो।

यसको सञ्चालन म्यानुअल वा स्वचालित (अटोमेटिक) हुन सक्छ। म्यानुअल ड्याम्पर डक्टको बाहिरी भागमा ह्यान्डलद्वारा खोल्ने वा बन्द गर्ने गरिन्छ। स्वचालित ड्याम्पर हावाको निरन्तर प्रवाहलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ र यसको सञ्चालन विद्युत वा न्युमेटिक मोटरहरूद्वारा हुन्छ, मोटरलाई थर्मोस्टेट वा भवन स्वचालन प्रणालीद्वारा नियन्त्रण गरिन्छ। []

मोटराइज्ड ड्याम्पर । ड्याम्पर लाई "खुला" स्थितिमा देखाइएको छ।

भोलुम कन्ट्रोल ड्याम्पर

[सम्पादन गर्नुहोस्]

फायर ड्याम्पर

[सम्पादन गर्नुहोस्]

फायर ड्याम्पर आगो नियन्त्रण रणनीतिको एक भागको रूपमा आगो कम्पार्टमेन्टको पर्खाल र आगो पर्दा पार गर्ने डक्टमा लगाइन्छ। सामान्य परिस्थितिहरूमा, यी ड्याम्पर फ्यूजिबल लिङ्कको माध्यमबाट खुला राखिन्छ। आगो लागेको बेलामा, यी लिङ्क पग्लन्छ र स्प्रिङको प्रभावले ड्याम्पर बन्द हुन्छ।

नन रिटर्न ड्याम्पर

[सम्पादन गर्नुहोस्]

मोटराइज्ड ड्याम्पर

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Matot, Cece (२०१९-१०-१७), "What are Dampers?" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-१७