ढाँचा:इतिहासमा आज/सेप्टेम्बर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सेप्टेम्बर, {{{1}}}[सम्पादन गर्ने]

१, सेप्टेम्बर (जन्म):
Mushfiqur-rahim.jpg
मुस्फिकर रहिम (सन् १९८८)
  • बि.स. १९७१ (सन् १९१४)  - रसियाको दोश्रो ठुलो शहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो ।
  • बि.स. १९८० (सन् १९२३) - जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोक्यो तथा योकोहामाका १,०५,००० मानिसको मृत्यु भएको थियो ।
  • बि.स. २०१९ (सन् १९६२)  - संयुक्त राज्यले पृथ्वीको जनसंख्या ३ अर्व पुगेको घोषणा गरेको थियो ।
  • बि.स. २०२६ (सन् १९६९)  - लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए ।
  • बि.स. २०४८ (सन् १९९१)  - उज्बेकिस्तान सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • बि.स. २०६१ (सन् २००४)  - इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश मेनपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो ।
हेर्नेवार्तासम्पादन

२, सेप्टेम्बर (जन्म):
Salma Hayek Deauville 2012.jpg
सलमा हायेक (सन् १९६६)
  • बि.स. २०५५ (सन् १९९८)  - स्विस एयरको फ्लाइट १११ नोभा स्कोटिया नजिक दुर्घटना हुदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो ।
  • बि.स. २०६९ (सन् २०१२)  - दशक भन्दा बढी समयसम्म इजिप्टमा महिला समाचार प्रस्तोतामा लगाईएको प्रतिबन्ध फुकुबा गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

३, सेप्टेम्बर (जन्म):
EBay logo.svg
विवेक ओबेरोय (सन् १९७६)
  • बि.स. २०५२ (सन् १९९५)  - प्रचलित इ कमर्श साइट इबेको (चित्रमा इबेको लोगो) स्थापना भएको थियो ।
  • बि.स. २०७० (सन् २०१३)  - माइक्रोसफ्टले नोकियालाई ७.२ विलियन अमेरिकी डलरमा खरिद गरेको थियो ।
  • बि.स. २०७४ (सन् २०१७)  - उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

४, सेप्टेम्बर (जन्म):
Rishi Kapoor.jpg
ऋषि कपूर (सन् १९५२)
  • बि.स. २०५१ (सन् १९९४)  - जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन भएको थियो ।
  • बि.स. २०५२ (सन् १९९५)  - चौथो विश्व महिला सम्मेलन चिनको बेइजिङमा १८१ देशका ४,७५० जना महिला सहभागीहरूको उपस्थितिमा उद्घाटन भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, सेप्टेम्बर (जन्म):
Mohammad Rafique.jpg
महोम्मद रफिक (सन् १९७०)
  • बि.स. २०४३ (सन् १९८६)  - कराची पाकिस्तानी आर्मी स्टोर्मले US B-747 विमान उपहरण गर्नुको साथ साथै १९ जनाको हत्या समेत गरेका थिए ।
  • बि.स. २०६९ (सन् २०१२)  - टर्कीको आफयोन शहरमा रहेको गोला बारूद भएको स्टोरमा विस्फोट हुँदा २५ जनाको ज्यान जानुका साथै ४ घाइते भएको थियो ।
हेर्नेवार्तासम्पादन

६, सेप्टेम्बर (जन्म):
Diana, Princess of Wales.jpg
निकोस बोउटजिकोस (सन् १९८३)
  • बि.स. २०५४ (सन् १९९७)  - वेल्सकी राजकुमारी डायना (चित्रमा) को अन्तिम संस्कार गरिएको थियो ।
  • बि.स. २०६९ (सन् २०१२)  - टर्कीको समुद्री तटमा माछा मार्ने जहाज पल्टिदा ६१ जना अवैध रूपमा आएका आप्रवासीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

७, सेप्टेम्बर (जन्म):
Iran vs. Angola 2014-05-30 (162).jpg
जाभेद नेकोउनाम (सन् १९८०)
  • बि.स. १८७९ (सन् १८२२) - पोर्चुगलबाट ब्राजिल स्वतन्त्र भएको थियो ।
  • बि.स. २०५४ (सन् २००५)  - इजिप्टमा पहिलो राष्ट्रपतिको चुनाव भएको थियो ।
  • बि.स. २०६९ (सन् २०१२)  - क्यानाडाले आफ्नो इरानी दुतावास बन्द गर्नुको साथ साथै इरानी कूटनीतिज्ञ कर्मचारीहरूलाई क्यानाडाबाट निकालेको थियो ।
हेर्नेवार्तासम्पादन

८, सेप्टेम्बर (जन्म):
P!nk Live 2013.jpg
पिंक(गायिका) (सन् १९७९)
  • बि.स. २०४५ (सन् १९८८) - संयुक्त राज्य अमेरिकाको इतिहासमा पहिलो पटक त्यहाँको एलोस्टोन राष्ट्रिय निकुञ्ज आगलागीका कारण बन्द गरिएको थियो ।
  • बि.स. २०४८ (सन् १९९१)  - म्यासेडोनिया स्वतन्त्र भएको थियो ।
  • बि.स. २०७० (सन् २०१३)  - सेरेना विलियम्सले आफ्नो पाँचौ वुमनस सिङ्गल युस ओपन टाइटल जितेका थिए ।
हेर्नेवार्तासम्पादन

९, सेप्टेम्बर (जन्म):
AkshayKumar.jpg
अक्षय कुमार (सन् १९६७) ~ अरुणा लामा (सन् १९४५) हेर्नेवार्तासम्पादन

१०, सेप्टेम्बर (जन्म):
Eoin morgan.jpg
इयोन मोर्गन (सन् १९८६) हेर्नेवार्तासम्पादन

११, सेप्टेम्बर (जन्म):
September 11 Photo Montage.jpg
लुडाकृस (सन् १९७७)
  • बि.स. २०२५ (सन् १९६८) - एयर फ्रान्स फ्लाइट १६११ फ्रान्समा दुर्घटनाग्रस्त हुँदा ८९ जना सहित ६ चालकदलका सदस्यको ज्यान गएको थियो ।
  • बि.स. २०५८ (सन् २००१)  - आतङ्कवादी सङ्गठन अलकायदाले अमेरिकाका दुई विमानहरू उपहरण गरी न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरको दुई गगनचुम्बी टावरमा ठोक्याएका थिए (चित्रमा) जसको कारण २९९६ जनाको ज्यान गएको थियो ।
  • बि.स. २०६९ (सन् २०१२)  - पाकिस्तानको दुइवटा कपडा उद्योगमा आगलागी हुँदा जम्मा ३१५ जनाको ज्यान गएको थियो ।
  • बि.स. २०६९ (सन् २०१२)  - लिबियाको बेनगाजिमा अवस्थित अमेरिकि दुतावास माथि भएको हमलामा ४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, सेप्टेम्बर (जन्म):
PaulWalkerEdit-1.jpg
पावल वाल्कर (सन् १९७३-२०१३)
  • बि.स. २०१६ (सन् १९५९) - सोभियत संघले लुनिक II नामक रकेट चन्द्रमामा पठाएको थियो ।
  • बि.स. २०३७ (सन् १९८०)  - टर्कीमा सैनिक बिद्रोह सुरु भएको थियो ।
  • बि.स. २०६८ (सन् २०११)  - अमेरिकामा ९/११ स्मृति संग्रहालय आमजनताको लागि खुल्ला गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, सेप्टेम्बर (जन्म):
FIFA WC-qualification 2014 - Austria vs. Germany 2012-09-11 - Thomas Müller 01.JPG
थोमस मुलर (सन् १९८९)
  • बि.स. २०५८ (सन् २००१)  - सेप्टेम्बर ११ को आतङ्कवादी हमला पछि अमेरिकामा सर्वसाधारणको लागी हवाईसेवा पूनः चालु गरिएको थियो ।
  • बि.स. २०६५ (सन् २००८)  - भारतको दिल्लीमा सृङ्खलावद्द बम विस्फोट हुँदा ३० जनाको मृत्युको साथै १३० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, सेप्टेम्बर (जन्म):
Microsoft logo (2012).svg
एमी वाइनहाउस (सन् १९८३) हेर्नेवार्तासम्पादन

१५, सेप्टेम्बर (जन्म):
JungBahadur-gr.jpg
मार्को पोलो (सन् १२५४) हेर्नेवार्तासम्पादन

१६, सेप्टेम्बर (जन्म):
Gyanendra Malla.JPG
डेभिड कपरभिल्ड (सन् १९५६) ~ ज्ञानेन्द्र मल्ल (सन् १९९०) हेर्नेवार्तासम्पादन

१७, सेप्टेम्बर (जन्म):
NarendaraModi.jpg
नरेन्द्र मोदी (सन् १९५०)
  • बि.स. १८४४ (सन् १७८७) - संयुक्त राज्य अमेरिकाको संबिधान फिलाडेल्फियामा हस्ताक्षर गरिएको थियो ।
  • बि.स. २०१४ (सन् १९५७)  - मलेसियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
  • बि.स. २०३३ (सन् १९७६)  - नासाले पहिलो अन्तरिक्ष यान इन्टरप्राइजलाई सार्वजनिक गरेको थियो ।
  • बि.स. २०४८ (सन् १९९१)  - लिनक्सको पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो ।
हेर्नेवार्तासम्पादन

१८, सेप्टेम्बर (जन्म):
Ronaldo-14-05-2013.jpg
रोनाल्डो (सन् १९७६)
  • बि.स. २०६९ (सन् २०१२)  - संसारमै पहिलो पटक आमाको पाठेघर छोरीमा प्रत्यारोपणको सफल शल्यक्रिया गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, सेप्टेम्बर (जन्म):
Sunita Williams.jpg
सुनिता विलियम्स (सन् १९६५)
  • बि.स. २०१४ (सन् १९५७)  - संयुक्त राज्य अमेरिकामा पहिलोपटक जमीन मुनि परमाणु बमको परीक्षण गरिएको थियो ।
  • बि.स. २०३५ (सन् १९७८)  - सोलोमन द्वीप स्वतन्त्र भएको थियो ।
  • बि.स. २०४२ (सन् १९८५)  - मेक्सिकोमा शक्तिशाली भूकम्प जाँदा हजारौ मानिस मारिनुका साथै ४०० भन्दा बढी घरहरू ध्वस्त भएको थियो ।
  • बि.स. २०७४ (सन् २०१७)  - मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पको कारण करिब २४८ जनाको मृत्य हुनुका साथै ८०० जना धाइते भएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, सेप्टेम्बर (जन्म):
Mahesh Bhatt still7.jpg
महेश भट्ट (सन् १९४९)
  • बि.स. २०४१ (सन् १९८४) - लेबनानको बेरुत नजिक संयुक्त राज्यको दुतावासमा आत्मघाती कार बम बिष्फोटमा परी ४० जनाको मृत्यु भएको थियो ।
  • बि.स. २०६५ (सन् २००८)  - बिष्फोटक पदार्थले भरिएको एक ट्रक पाकिस्तानको इस्लामाबादमा रहेको मेरिएट होटेलको अगाडी ठोक्किदा ५४ जना मारिनुका साथै २६६ घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२१, सेप्टेम्बर (जन्म):
Suman Pokhrel 00543.jpg
करीना कपूर खान (सन् १९८०) ~ सुमन पोखरेल (सन् १९६७) हेर्नेवार्तासम्पादन

२२, सेप्टेम्बर (जन्म):
Thiago Silva (cropped).jpg
थियागो सिल्भा (सन् १९८४) ~ रुबी राणा (सन् १९७२)
  • बि.स. २०३७ (सन् १९८०) - इरान तथा ईराकबीच युद्ध सुरु भएको थियो ।
  • बि.स. २०७० (सन् २०१३)  - पाकिस्तानको पेशावर शहर नजिक रहेको चर्चमा आत्मघाती बम बिष्फोट हुँदा ७५ जनाको ज्यान गएको थियो ।
  • बि.स. २०७४ (सन् २०१७)  - बुद्ध लामा नेपाल आइडलको पहिलो संस्करणको विजेता हुन सफल भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, सेप्टेम्बर (जन्म):
Anilgurung.jpg
मेलानी आउदिन (सन् १९९१) ~ अनिल गुरुङ (सन् १९८८)
  • बि.स. २०३० (सन् १९८३) - गल्फ एयर ७७१ विमान बमले ध्वस्त पारिदा विमानमा रहेका सबै ११७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, सेप्टेम्बर (जन्म):
AmySkyTIFFSept2010.jpg
एमी स्काई (सन् १९६०) हेर्नेवार्तासम्पादन

२५, सेप्टेम्बर (जन्म):
DivyaDutta.jpg
दिव्या दत्ता (सन् १९७७)
  • बि.स. २०२९ (सन् १९७२) - एक जनमत संग्रहमा नर्वेका मानिसहरुले युरोपेली समुदायको सदस्यतालाई अस्विकार गरेका थिए ।
  • बि.स. २०३८ (सन् १९८१)  - बेलिजले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।
  • बि.स. २०६० (सन् २००३)  - जापानमा ८.० रेकटर स्केलको भूकम्प गएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, सेप्टेम्बर (जन्म):
Serena Williams 2012 Wimbledon.jpg
सेरेना विलियम्स (सन् १९८१)
  • बि.स. २०१६ (सन् १९५९) - जापानमा गएको बिनासकारी सामुन्द्रिक आंधी भेराले ४,५८० जनाको ज्यान लिनुका साथै १६ लाखलाई घरवार बिहिन बनाएको थियो ।
  • बि.स. २०३७ (सन् १९८०)  - जर्मनीको म्युनिखमा आतंककारीले बम बिष्फोट गराउँदा १३ जनाको ज्यान गएको थियो भने २११ घाइते भएका थिए ।
  • बि.स. २०५४ (सन् १९९७)  - इन्डोनेशियाको मेदानमा इन्डोनेसियन एयरबस ए ३०० दुर्घटनाग्रस्त हुँदा २३४ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२७, सेप्टेम्बर (जन्म):
Avril Lavigne 2013.jpg
एभ्रिल लेभिन्ज (सन् १९८४)
  • बि.स. १८७८ (सन् १८२१) - मेक्सिकोले स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • बि.स. २०५५ (सन् १९९८)  - खोज इन्जिन गुगलले आफ्नो जन्मदिन भएको दावी गरेको थियो ।
  • बि.स. २०६० (सन् २००३)  - स्मार्ट-१ भू-उपग्रह प्रक्षेपित गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, सेप्टेम्बर (जन्म):
Lata Mangeshkar - still 29065 crop.jpg
लता मंगेशकर (सन् १९२९)
  • बि.स. १८४८ (सन् १७९१) - फ्रान्स आफ्नो यहुदी जनसंख्यालाई स्वतन्त्र गर्ने पहिलो राष्ट्र बनेको थियो ।
  • बि.स. २०१६ (सन् १९५९)  - अमेरिकी उपग्रह एक्सप्लोरर छले पृथ्वीको पहिलो चलचित्र लिएको थियो ।
  • बि.स. २०१७ (सन् १९६०)  - माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएको थियो ।
  • बि.स. २०६५ (सन् २००८)  - स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२९, सेप्टेम्बर (जन्म):
Madan bhandari.jpg
महमूद (सन् १९३२) ~ मदन भण्डारी (सन् १९५२)
  • बि.स. २०६५ (सन् २००८)  - लेहमेन ब्रर्दर्स तथा वासिङ्गटन म्युटल टाट पल्टिए पछि ड जोन इन्डसट्रियलको औषत इतिहासमै उच्च ७७७.६८ अंकको गिरावट भएको थियो ।
  • बि.स. २०७० (सन् २०१३)  - नाइजेरियाको गुजबामा एक शैक्षिक संस्थामा आतंकबादी समुहको हमलाबाट ४२ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, सेप्टेम्बर (जन्म):
Martina Hingis, 2006.jpg
मार्टिना हिङ्गीस (सन् १९८०) हेर्नेवार्तासम्पादन