ढाँचा:इतिहासमा आज/१२, जुन
स्वरूप

फिलिप कौटिन्हो (सन् १९९२)
- वि.सं. २०४९ (सन् १९९४) - विश्वको सबैभन्दा ठुलो ट्विनजेट विमान बोइङ ७७७ ले पहिलो उडान भरेको थियो ।
- वि.सं. २०८२ (सन् २०२५) - एयर इन्डिया फ्लाइट १७१ अहमदाबाद, भारतमा दुर्घटनाग्रस्त हुँदा २६० भन्दा बढी मानिसको मृत्यु भएको थियो।