ढाँचा:इतिहासमा आज/२६, जनवरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Hamid Karzai in June 2014.jpg

रवि तेजा (सन् १९६८)

  • बि.स. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो ।
  • बि.स. २०२२ (सन् १९६५)  - भारतमा हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो ।
  • बि.स. २०६१ (सन् २००४)  - हमिद कारजाईले चित्रमा अफगानिस्तानको नयाँ संविधानमा हस्ताक्षर गरेका थिए ।