ढाँचा:उच्च प्रदर्शित लेख/फेब्रुअरी २०१७

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Nuvola apps mozilla-firebird.png

नेपाली विकिपिडियामा दैनिक रूपमा पाठकहरू वा सम्पादकहरूले सबैभन्दा बढि पढेको लेखलाई सुधार गर्ने हेतु यो पृष्ठ तयार गरिएको छ । यसमा दैनिक उच्च प्रदर्शित लेखलाई सूचिकृत गरिनेछ भने पाठकहरूको माझ सबैभन्दा लोकप्रिय लेखको गुणस्तर सुधार गरि नेपाली विकिपिडियाको लेखहरूको स्तर उकास्न यसले मद्दत गर्नेछ ।

नेपाली विकिपिडियामा रहेको लेखहरू मध्ये दैनिक रूपमा सबैभन्दा बढी पढिएको लेखलाई यस उपकरण मार्फत छनौट गरिएको छ ।


उच्च प्रदर्शित लेख
ढाँचा:उच्च प्रदर्शित लेख/२०१९-०६-२५

उच्च प्रदर्शित लेखको विवरण तयार गर्नुहोस् ।

  • उच्च प्रदर्शित लेखको मिति तलको वाकसमा राखि तयार गर्नुहोस् वटन थिच्नुहोस् । तत्पश्चात आवश्यक विवरणहरू भरि संग्रह गर्नुहोस् ।
  • उच्च प्रदर्शित लेखको लेखको विवरणको भागको शुरूमा <section begin=अंश /> तथा अन्त्यमा <section end=अंश /> अनिवार्य रूपमा राख्नु पर्ने हुन्छ अन्यथा उच्च प्रदर्शित लेखमा लेखको विवरण आउदैन ।
  • चित्रमा <div class="trending"><section begin=चित्र /><p>[[चित्र:<picture file>|250px|left|]]<section end=चित्र /><p><caption></div> राख्नुहोला । तर यो code लाई infobox मा नराख्नु होला किनकि Infobox भित्रको code लाई यसले विगार्न सक्छ ।
  • साथै उच्च प्रदर्शित लेखसँग सम्बन्धित चित्रको शुरूमा <section begin=चित्र /> तथा अन्त्यमा <section end=चित्र /> मा राख्नुहोला ।

फेब्रुअरी २०१७ का उच्च प्रदर्शित लेखका तथ्यांक[सम्पादन गर्ने]

फेब्रुअरी २०१७ महिनाका हरेक दिन सबैभन्दा बढी पटकसम्म हेरिएको पृष्ठहरू;

मिति उच्च प्रदर्शित पृष्ठ प्रदर्शित संख्या
२०१७-०२-०१ बसन्त पञ्चमी ५४८
२०१७-०२-०२ बसन्त पञ्चमी ८१
२०१७-०२-०३ नेपाल ७७
२०१७-०२-०४ नेपाल ७९
२०१७-०२-०५ नेपाल ८०
२०१७-०२-०६ नेपाल ११०
२०१७-०२-०७ नेपाल ९४
२०१७-०२-०८ नेपाली भाषा १०६
२०१७-०२-०९ नेपाल १०८
२०१७-०२-१० नेपाल ८१
२०१७-०२-११ विज्ञान १२४
२०१७-०२-१२ नेपाल १०२
२०१७-०२-१३ प्रणय दिवस २४०
२०१७-०२-१४ प्रणय दिवस ४६३
२०१७-०२-१५ नेपाल ८६
२०१७-०२-१६ नेपाल ८३
२०१७-०२-१७ नेपाल १०४
२०१७-०२-१८ प्रजातन्त्र दिवस १३५
२०१७-०२-१९ नेपाल १३७
२०१७-०२-२० मगर जाति १११
२०१७-०२-२१ बेडेन पावेल १६०
२०१७-०२-२२ नेपाल ९९
२०१७-०२-२३ महाशिवरात्री ४२८
२०१७-०२-२४ महाशिवरात्री ७७२

फेब्रुअरी २०१७ का उच्च प्रदर्शित लेखहरू[सम्पादन गर्ने]

२०१७-०२-०१

वसन्त पञ्चमी हिन्दू धर्माबलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदांग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अँझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०२-०१, जम्मा पृष्ठ दृश्य ‍- ५४८

हेर्नेवार्तासम्पादन

२०१७-०२-०२

वसन्त पञ्चमी हिन्दू धर्माबलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदांग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अँझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०२-०२, जम्मा पृष्ठ दृश्य ‍- ८१

हेर्नेवार्तासम्पादन

२०१७-०२-०३

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०३, जम्मा पृष्ठ दृश्य ‍- ७७

हेर्नेवार्तासम्पादन

२०१७-०२-०४

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०४, जम्मा पृष्ठ दृश्य ‍- ७९

हेर्नेवार्तासम्पादन

२०१७-०२-०६

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०६, जम्मा पृष्ठ दृश्य ‍- ११०

हेर्नेवार्तासम्पादन

२०१७-०२-०८

लेखको शिर्षकः नेपाली भाषा, उच्च प्रदर्शित मिति: २०१७-०२-०८, जम्मा पृष्ठ दृश्य ‍- १०६

हेर्नेवार्तासम्पादन

२०१७-०२-०९

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०९, जम्मा पृष्ठ दृश्य ‍- १०८

हेर्नेवार्तासम्पादन

२०१७-०२-१०

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-१०, जम्मा पृष्ठ दृश्य ‍- ८१

हेर्नेवार्तासम्पादन

२०१७-०२-११

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।  (पूरा लेख...)
लेखको शिर्षकः विज्ञान, उच्च प्रदर्शित मिति: २०१७-०२-११, जम्मा पृष्ठ दृश्य ‍- १२४

हेर्नेवार्तासम्पादन

२०१७-०२-१३

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । (पूरा लेख...)
लेखको शिर्षकः प्रणय दिवस, उच्च प्रदर्शित मिति: २०१७-०२-१३, जम्मा पृष्ठ दृश्य ‍- २४०

हेर्नेवार्तासम्पादन

२०१७-०२-१८

लेखको शिर्षकः प्रजातन्त्र दिवस, उच्च प्रदर्शित मिति: २०१७-०२-१८, जम्मा पृष्ठ दृश्य ‍- १३५

हेर्नेवार्तासम्पादन

२०१७-०२-१९

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-१९, जम्मा पृष्ठ दृश्य ‍- १३७

हेर्नेवार्तासम्पादन

२०१७-०२-२०

Kauda dance.jpg

बसोबास[सम्पादन गर्ने]

पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँची, रूपन्देही, काठमाडौं, रामेछाप, स्याङ्जा,  पाल्पा,नवलपरासी, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर  संखुवासभा, गोर्खा लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% हिन्दू धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् [१] यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, लिम्बुवान युद्ध हुन्दा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई थुलो भुमिका मानिन्छ । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जाति संग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।

नेपाली मगर केटीहरु मगर पहिरनमा


प्रकार[सम्पादन गर्ने]

मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र पाल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू । गण्डकी पूर्वलार्इ बाह्र मगरात र पश्चिमलार्इ अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र अाले हो । अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास छ ।

यिनै सात थरका मगरहरूका गाहा, राना, खप्तरी, घर्ती, थापा, पुन, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, अस्लामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ,बुढा, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका,सथिघरे, बाह्रघरे, पहराइ, सुतपहरे, रामजाली, रांगु, गोरे, काले, पाेंगे लगायतका उपथरहरू रहेका छन्। खस क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तकी । थापा, बुराथोकी , राना, खद्का, घर्ति, खप्तरी, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि [२]

भाषा, भेष-भुषा[सम्पादन गर्ने]

मगर जातीका तीन थरि भाषाहरू छन् । तीनै थरिका भाषालार्इ मगर भाषा भनिन्छ । आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन । ती तीन थरिका भाषामा मगर ढुट, मगर खाम र मगर काइके हुन् । मगरहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन भने दसै, तिहारका जस्ता चाडपर्बलाई पनि मगरहरू धुमधामसँग मनाउने गर्दैछन् साथै माघे सङ्क्रान्ति, चण्डी पूर्णिमा आदी पर्वहरु पनि धुमधामले मनाउने गर्दछन। भोट–बर्मेली भाषा अन्र्तगत पर्ने मगरहरूको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ।

पुरुषहरुको पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र महिलाहरुले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।

रहन सहन[सम्पादन गर्ने]

मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, विकास निर्माण, राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदीहुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।

हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाके पश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ।मगरहरू विवाह गर्दा आफ्नो जात भित्रै गर्ने गर्दछन्। मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन्। मगरहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन्। मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ। विवाह भईसकेपछि केटाकेटीहरू केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ। चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरूप तिरिने रूपैयाँ हो। चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ। मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ। मगरहरू मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन्।

लोक बाजाहरू[सम्पादन गर्ने]

मगर जातिका बाजाहरूमा खैँजडी, मादल , अलङका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, डम्फू, दमाहा, मरुली,डौदी, झ्याली आदि मुख्य छन्।

उल्लेख्य व्यक्तित्वहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


 (पूरा लेख...)
लेखको शिर्षकः मगर जाति, उच्च प्रदर्शित मिति: २०१७-०२-२०, जम्मा पृष्ठ दृश्य ‍- १११

हेर्नेवार्तासम्पादन

२०१७-०२-२१

Robert Baden-Powell in South Africa, 1896 (2).jpg
रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए। (पूरा लेख...)
लेखको शिर्षकः बेडेन पावेल, उच्च प्रदर्शित मिति: २०१७-०२-२१, जम्मा पृष्ठ दृश्य ‍- १६०

हेर्नेवार्तासम्पादन

२०१७-०२-२२

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-२२, जम्मा पृष्ठ दृश्य ‍- ९९

हेर्नेवार्तासम्पादन

२०१७-०२-२३

02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । (पूरा लेख...)
लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२३, जम्मा पृष्ठ दृश्य ‍- ४२८

हेर्नेवार्तासम्पादन

२०१७-०२-२४

02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । (पूरा लेख...)
लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२४, जम्मा पृष्ठ दृश्य ‍- ७७२

हेर्नेवार्तासम्पादन

२०१७-०२-२५

02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । (पूरा लेख...)
लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२५, जम्मा पृष्ठ दृश्य ‍- १९६

हेर्नेवार्तासम्पादन

२०१७-०२-२७

Patan temples.jpg
नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।  (पूरा लेख...)
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-२७, जम्मा पृष्ठ दृश्य ‍- ८५

हेर्नेवार्तासम्पादन