ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०१-२९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठशुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः शहीद दिवस, उच्च प्रदर्शित मिति: २०१७-०१-२९, जम्मा पृष्ठ दृश्य ‍- १२६