ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०१-३१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।[१] यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०१-३१, जम्मा पृष्ठ दृश्य ‍- ४१२
  1. आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै - पहिलो पोस्ट अनलाइन