ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०५-०७

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्षेत्री नेपालमा बसोबास गर्ने एक जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रुपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिहरुलाई जनाउँदछ ।[१] क्षत्री नेपालभर ३ भिन्न-भिन्न समाज मा उपस्थित छन - खस, नेवार, मैथिल । तर वरिष्ठता र पहुँचका आधारमा खस क्षेत्रीहरू अगाडि छन्। त्यसैले क्षेत्री भन्नाले नेपालको सन्दर्भमा खस क्षेत्रीलाई बुझाउँछ। नेपाली भाषामा खस समुदायका क्षत्रियहरुलाई "ठकुरी" र "छेत्री" वा "क्षत्री" भनिन्छ भने नेवार समुदायका क्षत्रियहरूलाई नेपाल भाषामा सम्बोधन गरिने शब्द "ठकू" र "छथरी" वा "क्षथरीय" हो । मिथिला समुदायका क्षत्रियहरूलाई "राजपूत" भनिन्छ र यस अन्तर्गत अरू जाति जस्तै कायस्थ र राजभाट पनि पर्दछ ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः क्षेत्री, उच्च प्रदर्शित मिति: २०१७-०५-०७, जम्मा पृष्ठ दृश्य ‍- १३४
  1. http://www.myholidaynepal.com/chhetri.html