ढाँचा:के तपाईलाई थाहा छ
स्वरूप
(ढाँचा:के तपाँईलाई थाह छबाट अनुप्रेषित)

- ... शकुन्तलालाई (चित्रित) वनमा शकुन्त नामक पक्षीले उनको रक्षा गरेको थियो?
- ... भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकवि भनेर चिनिन्छ?
- ... राजा राममोहन रायलाई भारतीय पुनर्जागरणको अग्रदुत भन्ने गरिन्छ?
- ... जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश हो?
- ... बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ?
- ... कालिदासलाई संस्कृत भाषाको महाकवि भनेर चिनिन्छ?
- ... सिक्किम राज्यको लगभग ३५% भाग कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जले ओगटेको छ?
- ... नेपाल अधिराज्य विश्वको अन्तिम हिन्दु राज्य थियो?