ढाँचा:चौतारी/निर्देश
स्वरूप
(ढाँचा:चौपाल/निर्देशबाट अनुप्रेषित)
- यदि तपाईको प्रश्न विकिपिडियाको बारेमा होइन भने रिफरेन्स डेस्कमा प्रयास गर्नुहोस्।
- प्रवन्धकहरूलाई सुचना दिनु परेमा प्रवन्धक सूचनापाटीको प्रयोग गरौँ।
- कुनै विशेष लेखको बारेमा प्रश्न सोध्नु परेमा "यो पृष्ठको बारेमा कुरा गरौँ" लिङ्कको उपयोग गरेर उक्त लेखको वार्ता पृष्ठमा जानुहोस् (अथवा परिवर्तन गर्नुहोस्)।
- त्रुटि (बग) रिपोर्ट तथा नयाँ फिचरको प्रस्ताव राख्नु परेमा त्यसलाई सोर्स या मीडियाविकिमा राखौँ।
- सर्भरको स्थिति हेर्नलाई विकिमीडिया सर्वर (अंग्रेजीमा)को पृष्ठ हेरौँ।
- विकिपिडिया विज्ञापनको माध्यम होइन। कृपया यसको उपयोग यस्तो कामको लागि नगरौँ।
- विकिपिडिया कुनै कम्पनी हैन। विकिपिडियाका सदस्यहरू जागीरदार हैनन्; विकिपिडियाले कसैलाई जागीरमा राख्दैन; विकिपिडिया पैसाको अपेक्षा पनि गर्दैन। तर, हामी तपाईँको चन्दाको स्वागत गर्छौँ।
- जोडिएका सहायताका पृष्ठ: प्राय सोधिने प्रश्नहरू - सहयोग - परिचय,
- थप सहायता : Mailing listsआइआरसी च्यानल
- राम्रो नेपाली लेख्नको लागि कृपया शुद्ध लेख्ने केही नियम , नेपालीमा कसरी टाइप गर्ने पढौँ। आफ्नो विचार, सन्देह र प्रश्न यी पृष्ठहरूको वार्तापृष्ठमा राख्न सक्नु हुनेछ।
- कृपया भाषाको सम्बन्धित सिकायतको लागि विकिपिडिया:भाषा सम्बन्धित सिकायतहरूमा तथा लेखसँग सम्बन्धित सिकायतहरू र सुझाउको लागि विकिपिडिया:लेख सम्बन्धित सिकायतमा लेखौँ। सम्बन्धित सम्पादक अथवा प्रबन्धकहरूले त्रुटिहरूलाई सुधार्ने पूरा प्रयत्न गर्नेछन्।
- कुनै लेखसँग सम्बन्धित चर्चा त्यो लेखको वार्ता पृष्ठमा गर्नुहोस्, यहाँ {{उचित पृष्ठ|सम्बन्धित लेख}}को जस्तै एक लिङ्क मात्र छोड्नुहोला।