ढाँचा:नेपाली मिति/कागजात
स्वरूप
यो ढाँचा ई.सं. (Gregorian) मितिलाई वि.सं. मा रूपान्तरण गर्न प्रयोग गरिन्छ। वि.सं. १९७५–२०९९ का लागि मात्र मान्य छ।
प्रयोग
[सम्पादन गर्नुहोस्]- सिन्ट्याक्स
{{नेपाली मिति|year=year|month=month|day=day}}
{{नेपाली मिति|year|month|day}}
- वर्ष (year), महिना (month) र दिन (day) ई.सं. (Gregorian) मितिका अङ्क हुन्
- उदाहरण
{{नेपाली मिति|year=1993|month=3|day=15}}→ १५ मार्च १९९३ (वि.सं. २०४९ चैत २)
{{नेपाली मिति|1993|3|15}}→ १५ मार्च १९९३ (वि.सं. २०४९ चैत २)