ढाँचा:प्रमुख चित्र/अक्टोबर २०१४
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१४-१०-०१कात्यायनी नवदुर्गा मध्य छैठौं देवी हुन...
२०१४-१०-०२
मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ...
२०१४-१०-०३सिद्धिदात्री नवदुर्गा मध्य नवौ देवी हुन...
२०१४-१०-०४विकि लभ्स मोन्युमेन्ट्समा अपलोड गरिएको स्वयम्भुको एक दृश्य...
२०१४-१०-०५
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-०६
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-०७
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-०८
मानव निर्मित विश्वको सबैभन्दा ठूलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ द वर्ल्ड रेकर्डसमा आफ्नो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोड्दै राष्ट्रको नाम उँचो गराउन काठमाडौं टुँडीखेलमा भाद्र ७ गते यस अभियानलाई संचालन गर्ने शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाइएको हो...
२०१४-१०-०९
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-१०
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-११
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-१२विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-१३
विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...
२०१४-१०-१४
मलाला युसफजई सन् २०१४ को गर्ल समिटमा...
२०१४-१०-१५
जेन तिरोल सन् २००७ मा...
२०१४-१०-१६
सन् २०१४ मा रसायन शास्त्र क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्ने स्टिफन हेल...
२०१४-१०-१७
सन् २०१४ मा चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्ने जोहन ओ केफे...
२०१४-१०-१८
सन् २०१४ मा रसायन शास्त्र क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्ने विलियम मर्नर...
२०१४-१०-१९
नयाँ दिल्लीमा रहेको हुमायुँको चिहान...
२०१४-१०-२०
सिड्नी ओपेरा हाउस...
२०१४-१०-२१
किम कार्दसियन सन् २०११ मा एक समारोहमा...
२०१४-१०-२२
मार्क जुकरबर्ग जी८ सम्मेलनमा...
२०१४-१०-२३
दिपावाली...
२०१४-१०-२४
सेरिल स्यान्डबर्ग लन्डनको फेसबुक भवनमा...
२०१४-१०-२५
विधिपूर्वक टीका ग्रहण गरिंदै...
२०१४-१०-२६ज्ञानेन्द्र मल्ल ब्याटिंग गरेर फर्किदै...
२०१४-१०-२७
विमला तामाङ एसियाली खेलकुद २०१४ मा कास्य पदक जितेपछि...
२०१४-१०-२८
आइज्याक न्यूटनको तस्वीर...
२०१४-१०-२९
नेहा धूपिया एउटा प्रदर्शनीमा...
२०१४-१०-३०
निशा अधिकारी आफ्नो चलचित्र मुखौटाको प्रदर्शनीमा...
२०१४-१०-३१पारस खड्का ब्याटिंग गरेर फर्किदै...
|