ढाँचा:प्रमुख चित्र/जनवरी २०१९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१९-०१-०१

{{{texttitle}}}

कीर्तिपुरमा रहेको प्रसिद्ध बौद्ध चिलानो । यस्को निर्माण सन् १५१५ मा राजा जगतपाल वर्माले गरेका थिए ।...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः २२ सेप्टेम्बर २०१८
सम्बन्धित पृष्ठः कीर्तिपुर नगरपालिका



हेर्नेवार्तासम्पादन

२०१९-०१-०२

{{{texttitle}}}

स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। ।...



फोटोग्राफर/श्रोतः Bijaya2043 , मितिः १७ सेप्टेम्बर २०१६
सम्बन्धित पृष्ठः स्वयम्भूनाथ



हेर्नेवार्तासम्पादन

२०१९-०१-०३

{{{texttitle}}}

भक्तपुर दरवार क्षेत्र ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ । प्राचिन कालमा मल्ल राजाहरू वसोवास गर्ने गरेको यो क्षेत्रमा प्राचिन तथा ऐतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरूको विशाल एवं अनौठो भण्डार विद्यमान रहेको पाइन्छ ।...



फोटोग्राफर/श्रोतः Bijaya2043 , मितिः १८ सेप्टेम्बर २०१६
सम्बन्धित पृष्ठः भक्तपुर



हेर्नेवार्तासम्पादन

२०१९-०१-०४

{{{texttitle}}}

सगरमाथा हिमाल चढ्ने बाटोमा भरियाले भारी बोक्दै ।...



फोटोग्राफर/श्रोतः Agnes Kwong , मितिः १७ अक्टुबर २०१४
सम्बन्धित पृष्ठः सगरमाथा



हेर्नेवार्तासम्पादन

२०१९-०१-०५

{{{texttitle}}}

पोखरामा रहेको बेगनास तालको एक मन मोहक दृश्य।...



फोटोग्राफर/श्रोतः Dhilung Kirat , मितिः ११ मार्च २००९
सम्बन्धित पृष्ठः पोखरा



हेर्नेवार्तासम्पादन

२०१९-०१-०६

ढाँचा:प्रमुख चित्र/२०१९-०१-०६ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-०७

ढाँचा:प्रमुख चित्र/२०१९-०१-०७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-०८

{{{texttitle}}}

पशुपतिनाथ मन्दिर हुँदै बगेको बागमती खोला ।...



फोटोग्राफर/श्रोतः Francisco Anzola , मितिः २० फेब्रुअरी २०१४
सम्बन्धित पृष्ठः बागमती नदी



हेर्नेवार्तासम्पादन

२०१९-०१-०९

ढाँचा:प्रमुख चित्र/२०१९-०१-०९ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-१०

ढाँचा:प्रमुख चित्र/२०१९-०१-१० पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-११

{{{texttitle}}}

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। ।...



फोटोग्राफर/श्रोतः User: , मितिः
सम्बन्धित पृष्ठः पृथ्वीनारायण शाह



हेर्नेवार्तासम्पादन

२०१९-०१-१२

{{{texttitle}}}

नेपालको हिमाली भेगमा मात्र पाइने याक । याक दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। घरपालुवा जनावरको रूपमा पाईएता पनि कम र असुरक्षित संख्यामा जंगली रूपमा पनि पाईने गर्छ।...



फोटोग्राफर/श्रोतः User:Pavel Novak , मितिः ५ अक्टुबर २००५
सम्बन्धित पृष्ठः याक



हेर्नेवार्तासम्पादन

२०१९-०१-१३

{{{texttitle}}}

एकसिङ्गे गैँडा नेपालभारतमा मात्र पाइने गैँडाको असुरक्षित प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिका महादेशमा पाइने सेतो गैँडाको जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ।...



फोटोग्राफर/श्रोतः User:Lurey Rohit , मितिः २१ मे २०१८
सम्बन्धित पृष्ठः एकसिङ्गे गैँडा



हेर्नेवार्तासम्पादन

२०१९-०१-१४

{{{texttitle}}}

हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स(Ailurus fulgens ) हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो ।...



फोटोग्राफर/श्रोतः Brunswyk assumed , मितिः ८ जनवरी २००६
सम्बन्धित पृष्ठः हाब्रे



हेर्नेवार्तासम्पादन

२०१९-०१-१५

{{{texttitle}}}

माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।...



फोटोग्राफर/श्रोतः Saloni Desai , मितिः ५ जनवरी २००८
सम्बन्धित पृष्ठः माघे सङ्क्रान्ति



हेर्नेवार्तासम्पादन

२०१९-०१-१६

{{{texttitle}}}

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा पुस १२, २०७५ मा धरहरा पुनर्निर्माणको शिलान्यास गरिदै।...



फोटोग्राफर/श्रोतः Janak Bhatta , मितिः २७ डिसेम्बर २०१८
सम्बन्धित पृष्ठः धरहरा



हेर्नेवार्तासम्पादन

२०१९-०१-१७

ढाँचा:प्रमुख चित्र/२०१९-०१-१७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-१८

ढाँचा:प्रमुख चित्र/२०१९-०१-१८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-१९

ढाँचा:प्रमुख चित्र/२०१९-०१-१९ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२०

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२० पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२१

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२१ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२२

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२२ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२३

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२३ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२४

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२४ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२५

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२५ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२६

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२६ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२७

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२८

ढाँचा:प्रमुख चित्र/२०१९-०१-२८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१९-०१-२९

{{{texttitle}}}

ह्वाइट पास रेलवे, गर्डवुड, अलास्का, युएसए...



फोटोग्राफर/श्रोतः Diego Delso , मितिः ३१ अगस्ट २०१७
सम्बन्धित पृष्ठः रेल यातायात



हेर्नेवार्तासम्पादन

२०१९-०१-३०

{{{texttitle}}}

ललितपुरको कुपन्डोलमा अवस्थित शहीद शुक्रराज शास्त्रीको शालिक...



फोटोग्राफर/श्रोतः Karrattul , मितिः ५ फेब्रअरी २०१२
सम्बन्धित पृष्ठः शुक्रराज शास्त्री



हेर्नेवार्तासम्पादन

२०१९-०१-३१

{{{texttitle}}}

कालिञ्चोक भगवती जाने बाटोमा पर्ने कुरी बजारमा हालसालै भएको हिमपात...



फोटोग्राफर/श्रोतः Janak Bhatta , मितिः २६ जनवरी २०१९
सम्बन्धित पृष्ठः कालिञ्चोक भगवती



हेर्नेवार्तासम्पादन