सामग्रीमा जानुहोस्

ढाँचा:प्रमुख चित्र अक्टोबर २०११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेप्टो टाउके छेपारो (Agama mwanzae) तान्जानिया, रुवान्डा र केन्या मा पाइने छेपारो को एक प्रजाति हो। पुरुष को टाउको, घाँटी र काँध चमकदार रातो या बैंगनी हुन्छ भने शरीर नीलो हुन्छ। महिला प्राय: खैरो रंग को हुन्छ र अन्य महिला agamas बाट छुट्याउन गाह्रो हुन्छ।