पृष्ठ शीघ्र मेटाउने मापदण्डमा किन पर्दैन भन्ने विश्वास गर्नुहुन्छ, कृपया विरोधको लागि (कारण खुलाउनुहोस्) लाई आफ्नो स्पष्टीकरणका साथ प्रतिस्थापन गर्नुहोला। तपाईँको विवाद अनुरोधलाई प्रशासकद्वारा समीक्षा गरिनेछ यदि तपाईँले यो किन मेटाउन हुँदैन भनेर वर्णन गरेको खण्डमा पनि उनिहरूलाई पृष्ठ मेटाउने अनुमति हुन्छ। कुनै विवरण बिनाका तर्कहरूलाई बेवास्ता गरिनेछ।
साधारण गल्तीहरू निम्न छन्:
आरोप लगाईएको सूचना "सत्य" हो यदि समस्याको महत्व वा गम्भीरताको विश्वसनीय दाबीहरूको अभावमा
तपाईँको सन्देशको अन्त्यमा कृपया यो कोड: ~~~~ चार वक्रहरू छोड्नुहोस्। यसलेल स्वचालित रूपमा तपाईँको प्रयोगकर्ता नाम र आजको मिति सम्मिलित गर्दछ।
सामान्य मेटाउने कारणहरू
पृष्ठ विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार (शीमे) ले तत्काल र कुनै छलफल बिना पृष्ठहरू मेटाउन सकिने मापदण्ड वर्णन गर्दछ। यसले कारणहरूको सूची र उनीहरूको सङ्क्षिप्त रूपहरू प्रत्येक शीघ्र हटाउने मापदण्डमा समावेश गर्दछ। सब भन्दा साधारण कारणहरू विश्वसनीयता महत्व वा गम्भीरता दर्शाउन असफलता (शीमे ले७), अनावश्यक प्रचारबाजी वा प्रसार (शीमे सा११), प्रतिलिपि अधिकार उल्लङ्घन (शीमे सा१२) र विषय महत्त्वपूर्ण नभएको कुनै वा सामग्री नभएको (शीमे ले११ वा शीमे ले३) हुन्।