ढाँचा:प्रमुख समाचार
स्वरूप
(ढाँचा:In the newsबाट अनुप्रेषित)
- संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरोलाई (चित्रित) पक्राउ गरेको छ।
- बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना लाई बङ्गलादेशी न्यायाधिकरणले मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
- पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।
- थाइल्याडकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई थाइल्यान्डको संवैधानिक अदालतले पदबाट हटाएको छ।
- एयर इन्डियाको उडान १७१ अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा २६० जनाभन्दा बढीको मृत्यु भएको छ।