सामग्रीमा जानुहोस्

ढाँचा:Western Sahara-note

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एक विवादित क्षेत्र जसको राजनीतिक स्थिति निर्धारण गरिएको छैन।[] सन् १९७६ सम्म स्पेनी सहारा, प्रशासन अहिले मोरोक्को र सहारवी अरब लोकतान्त्रिक गणतन्त्र बीच विभाजित छ, दुवैले सम्पूर्ण क्षेत्रको दाबी गर्छन्। सहारवी अरब लोकतान्त्रिक गणतन्त्रको प्रशासनिक नियन्त्रण लगभग ३०% क्षेत्रमा सीमित छ, बाँकी ७०% क्षेत्र मोरोक्कोले कब्जा गरेको छ।[] पश्चिमी सहारामा जनमत सङ्ग्रहको लागि संयुक्त राष्ट्र सङ्घीय नियोग यस क्षेत्रमा संयुक्त राष्ट्र सङ्घको शान्ति नियोग हो (पश्चिमी सहारा सङ्घर्ष हेर्नुहोस् )।

  1. BBC News: Western Sahara profile
  2. City Population: Western Sahara (disputed territory)